Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

हिमानीले राजनीतिक टिप्पणी गर्दै भनिन्ः जनताले भने मस्यौदा सच्याउनुस

\"Himani-Shah\"८ साउन, काठमाडाैं । हिमानी कोषकी अध्यक्ष रहेकी हिमानी शाहले मुख खाेल्दै संविधानको मस्यौदामा रहेको त्रुटिलाई जनताले भने सच्चाउनु पनेर् सुझाव दिएकी छन् । सबै नेपाली जनताको जस्तै धारणा आफ्नो पनि रहेको बताउँदै यूर्वयुवराज्ञी हिमानीले संविधान निर्माणका क्रममा जनताको चाहनालई नर्कान नहुने बताईन । कोषको कार्यालयमा छापा माध्यमका सञ्चारकर्मीसंगको भेटघाटमा उनले धर्म नागरिकता लगायतका विषयमा पत्रकारहरुले गरेका जिसामा जवाफ दिन चाहिनन् । हिमानी कोष राजनितिमा समावेश हुन नचाने प्रक्रिया दिदै संविधानमा जनताको चाहनालाई सर्वमान्य हुने विचार उनेले राखिन् । पत्रकारहरुले राजतन्त्र, हिन्दुराज्य लगायतका विषयमा पटक–पटक गरेको प्रश्नमा हिमानी मुस्कुाईन मात्र । उनले हिमानी कोषले भुकम्प पीडीतलाई गरेको सहयोगको बारेमा जानकारी दिँदै यसलाई सुधार गर्नका लागि संञ्चारकर्मीसंग सुझाव मागिन् । कोषले भुकम्पपछि विभिन्न २२ स्थानमा राहत लिएर पुगेको थियो स्रोत र साधानले भ्यासम्म भविष्यमा सबै ठाउँमा जाने आफ्नो चाहना हिमानीले बताईन् । सरकारको नियम तथा मापदण्डमा रहेर भुकम्प पीडितका लागि भुकम्प प्रतिरोधि घर विद्यालय तथा स्वास्थ्य चौकी बनाउने कार्यक्रम रहेको कोषकी सदस्य अर्चना शर्माले जानकारी दिईन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending