Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

प्रहरी विघटनको पक्षमा वामदेव !

१२ साउन, काठमाडौं । अर्धसैनय संरचनाको सशस्त्र प्रहरी बललाई प्रहरी बनाउन पक्राउ पूर्जीको अधिकार दिएका गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीलाई झन् कमजोर बनाउने योजना बनाएपछि प्रहरी नेतृत्व उनीसँग भस्किएको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ संघीय शासन प्रणालीमा नेपाल प्रहरीलाई भन्दा सशस्त्र प्रहरीलाई बलियो बनाउन गौतमले लबिङ गरेको स्रोत बताउँछ । नेपाल प्रहरीले आफूलाई टेर्न छोडेपछि गौतमले सशस्त्र प्रहरीलाई माया गर्न थालेका हुन् । संघीय शासन प्रणालीमा सशस्त्रलाई केन्द्रीय संरचना अनुसार नै चलाउने तर नेपाल प्रहरीलाई प्रान्तीय प्रहरीमा लैजाने योजना अघि बढेको छ । जसप्रति नेपाल प्रहरी असन्तुष्ट छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहितका एआजीहरुले सोमबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आफूहलाई कमजोर बनाउन लागिएको भन्दै गुनासो सुनाएका छन् । भेटमा पक्राउ पुर्जीको विषय पनि उठेको थियो । व्यापक विरोधका वाबजुद सशस्त्रलाई पक्राउ पूर्जीको अधिकार दिइएको थियो । अब देश संघीय शासन प्रणालीमा जाने र त्यस्तो बेलामा नेपाल प्रहरी विघटन जस्तै हुने भएकोले सशस्त्रलाई पक्राउ पुर्जीको अधिकार दिंदा केही फरक नपर्ने जवाफ वामदेवले कोइरालालाई दिएका रहेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE