Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

बाबुराम किन प्रचण्डका बागी भए ?

\"prachanda-baburam\" १८ साउन, काठमाडौं । एमाओवादी नेता डा. बाबुराम भट्टराई एकाएक किन पार्टीभित्रै बागी बने ? यो प्रश्न पनि अहिले उठेको छ । स्रोतका अनुसार प्रचण्ड आगामी माघमा नेतृत्वबाट बिदा हुने र आफूलाई अध्यक्ष बनाउने सहमतिबाट पछि हट्न लागेपछि उनीमाथि दबाब पार्न बाबुरामले समानान्तर गतिविधि र नयाँ शक्तिको अभ्यास गरेका हुन् । यस अघि प्रचण्ड र बाबुरामबीच युद्धविराम हुँदा प्रचण्डले आगामी माघभित्रमा विशेष महाधिवेशन गरेर कार्यकारी नेतृत्वबाट बिदा हुने सहमति भएको थियो । तर, सो सहमतिप्रति उतिबेलै प्रचण्ड निकस्थहरुले आपत्ति जनाइसकेका थिए । बाबुराम आगामी माघबाट माओवादीको अध्यक्ष हुन पाइने भएपछि यस अघि प्रचण्डसँगै विलीन भएका थिए । बरु नारायणकाजी श्रेष्ठ असन्तुष्ट भएर फरक विचार र धारणा राख्दै आएका थिए । माघ ८ गते संविधान जारी हुन नदिनेमा बाबुरामको प्रमुख हात थियो । त्यसबेला नारायणकाजीले सहजकर्ताको भूमिका खेलेर लगभग दलहरुबीच सहमति गरेकोमा बाबुरामले उल्ट्याएको आरोप लाग्दै आएको छ । प्रचण्डलाई बाबुरामले आफ्नो लाइनमा उपयोग गरेकोले २०७१ माघ ८ मा संविधान आउन सकेन । जुन कुरामा अहिले प्रचण्ड सहमत भएर १६ बुँदे सहमति भएको छ त्यो कुरा २०७१ माघ ५ गते नै आएको थियो । त्यसमा बाबुरामले असहति जनाएकै कारण प्रचण्ड पछाडि हटेका थिए । आजको साँघु साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE