Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

जनार्दन अब वैद्य माओवादीको नेता !

\"Janardan-sharma\"काठमाडौं । बुढाहरुले गर्न सकेनन् भन्दै ड्यास माओवादीका केही युवाहरुले एमाओवादीका नेता जनार्दन शर्माको नेतृत्वमा पुनगर्ठन अभियान चलाएका छन् । आजको साँघु साप्ताहिकमा खबर छ -हितमान शाक्य कूलबहादुर केसीसहितका नेताहरुले पुरानो पुस्ता र पुरानो विचारबाट क्रान्ति नहुने भन्दै नयाँ विकल्प बनाउनुपर्ने भन्दै सक्रिय भएर लागेका छन् । जनार्दश शर्माको नेतत्वको अभियानले एमाओवादीमा भन्दा ड्यास माओवादीमा बढी प्रभाव पारेको छ । पार्टी भित्रको शक्ति सन्तुलनमा वर्षमान पुनभन्दा कमजोर भएपछि जनार्दनले ड्यास माओवादीका युवा नेताहरुलाई एमाओवादीमा ल्याएर पकड जमाउन खोजेको एमाओवादीका वर्षमान पुन निकट पत्रकारले बताएका छन् । वर्षमान पुन पनि प्रचण्डसँग असन्तुष्ट बनेका छन् । संघीय प्रदेशहरुको मामिलामा प्रचण्डले आत्मसमर्पण गरेको भन्दै वर्षमानले विद्रोहको धम्कीसमेत दिएका छन् । यही मेसोमा टोपबहादुर रायमाझीले भने वर्षमान पुनहरुकै कारण नेपालको संघीयता विकृत भएको भन्दै बैठकमै चर्को आलोचना गरेका थिए । रायमाझले एमाओवादी पार्टीलाई पहिचानको राजनीतिकले सिध्याएको बताउका थिए । उता जनार्दनकै कारण पीडित भएर लोकेन्द्र विष्टले एमाओवादी छाडेको चर्चा भ भने हेमन्तप्रकाश ओली जनार्दनकै षडयन्त्रको शिकार भएँ भन्दै अहिले कारवाही भोग्दैछन् । सम्भवतः उनले पनि पार्टी छाड्ने चर्चा चलिरहेका बेला ड्यासका युवा भने एमाओवादीका चल्तापूर्जा नेता जनार्दनको वरीपरी झुम्मिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending