Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

कांग्रेस महाधिवेशन फेरि सर्ने !

\"congressकाठमाडौं । आगामी ५ असोजसम्म महाधिवेशन सम्पन्न भएन भने नेपाली कांग्रेसको हैसियत के हुन्छ ? भन्ने प्रश्न उठ्न थालेको छ । आजको तरुण साप्ताहिकमा खबर छ महाधिवेशनका सनदभृमा आफ्नै पार्टीको विधान मात्रैहोइन, मुलुकको कानुन र संवधान मिचिन थालेपछि यस्तो प्रश्न उठेको हो । पार्टीको विधानमा केन्द्रीय समितिको कार्यकाल चा वर्षको हुनेछ भनेर लेखिएको छ । अर्थात् चार वर्षभित्र महाधिवेशन गर्नुपर्ने प्रावधान छ । अकल्पनीय वा काबु बाहिरको परिस्थिति उत्पन्न भएमा केन्द्रीय समितिको कार्याकाल एक वर्ष लम्ब्याएर महाधिवेशनको मिति एक वर्ष पछि सार्न सकिने व्यवस्था विधानमा छ । तर, कार्यालय गत भर्दौमा सकिई एक वर्ष पनि सकिइन लाग्दैछ । अकल्पनीय तथा काबु बाहिरको परिस्थिति उत्पन्न नभइकनै सभापति सुशील कोइरालाले एक वर्ष कार्यकाल थपे । तर, बल्ल घोषणा भएको महाधिवेशनको मिति सरेर असोज दुई देखि ५सम्म गर्ने भनिएको छ । तर, तल्लो तहको अधिवेशन दुई पटक सारीसकियो । अर्को पाटो नजिकै आएको अधिवेशनको कुनै तयारी भएको छैन । क्रियाशील सदस्यताको विषय पनि टुंगो लागेको छैन । अधिवेशन तयारीका लागि कुनै काम अघि बढेका पनि छैनन् । त्यसैले फेरि अर्को बहाना बनाएर कोइराला महाधिवेशन सार्न उद्यत रहेको आरोप लाग्ने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending