काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ५१ दशमलव ८४ मा सीमित भएको छ ।
कूल दुई सय २७ कम्पनीको ३२ लाख नौ हजार नौ सय ८३ कित्ता शेयर रु एक अर्ब १९ करोड सात लाख ६५ हजार छ सय १३ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । होटल तथा पर्यटन पाँच दशमलव ६६ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य छ अङ्कले उकालो लाग्यो ।
यस्तै, बैंकिङ छ दशमलव ८३, व्यापार २९ दशमलव सात, विकास बैंक ६४ दशमलव ८९, जलविद्युत् ४७ दशमलव ७८, वित्त ३५ दशमलव ३१, निर्जीवन बीमा एक सय ४७ दशमलव नौ, उत्पादन २३ दशमलव ३८, अन्य १८ दशमलव ७८, लघुवित्त ५२ दशमलव ४१, जीवन बीमा ८५ दशमलव ६४ र लगानी शून्य दशमलव आठ अङ्कले ओरालो लाग्यो ।
मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ९९ अर्ब ७० करोड ९७ लाख ५४ हजार छ सय ३६ बराबर कायम भएको छ । नेप्सेका अनुसार, हिमालउन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड १४ लाख १८ हजार सात सय २६ बराबरको कारोबार भयो । रिडी हाइड्रोपावर रु नौ करोड ११ लाख ७० हजार एक सय ४७, सानिमा माई हाइड्रोपावर रु आठ करोड ५५ लाख ८७ हजार दुई सय ८५, नबिल बैंक रु पाँच करोड ६६ लाख ८५ हजार चार सय ७९ र नेपाल लाइफ इन्स्योरेन्स रु चार करोड ३० लाख ९५ हजार सात सय नौ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार उन्नति सहकार्य लघुवित्त नौ दशमलव ६८, एनएमबी हाइब्रिड फण्ड एक दुई दशमलव ५४, सामुदायिक लघुवित्त एक दशमलव ९९, मन्दाकिनी हाइड्रोपावर एक दशमलव ९६ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले एक दशमलव ४२ प्रतिशतले गुमाए ।
यस्तै, सानिमा माई हाइड्रोपावर सात दशमलव ३२, हिमालयन एभरेष्ट इन्स्योरेन्स छ दशमलव शून्य दुई दुई, जोशी हाइड्रोपावर पाँच दशमलव ५३, रुरु जलविद्युत् परियोजना चार दशमलव ८९ र रिभर फल्स पावरका लगानीकर्ताले चार दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०७९ - १५:५६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् । सामुदा...
चैत्र ११ गते, २०७९ - १५:४८
काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक न...
चैत्र ११ गते, २०७९ - १५:४४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन्। लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्...
चैत्र ११ गते, २०७९ - १५:३९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले श...
चैत्र ११ गते, २०७९ - १५:३६
धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेक...
चैत्र ११ गते, २०७९ - १५:३२
काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दल...
चैत्र १० गते, २०७९ - २०:५३
काठमाडौँ। कोटेश्वर बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका छन्। शुक्रबार कोटेश्वर क्याम्पसमा बसेको सर्वपक्ष...
चैत्र १० गते, २०७९ - २०:४८
काठमाडौँ। बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन स् महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा...
चैत्र १० गते, २०७९ - २०:२७
काठमाडौं। नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल...
चैत्र १० गते, २०७९ - २०:२३
काठमाडौं। झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन्। धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममा...
प्रतिकृया लेख्नुहोस्: