Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

अनन्तको नेतृत्वमा एमाओवादीमा विद्रोहको तयारी !

p\"barsaman-pun\"काठमाडौं । नयाँ जनवाद स्थापनाका लागि जनयुद्धको बाटो छाडेर शान्तिपूर्ण प्रतिस्पर्धासहितको बहुदलीय संसदीय व्यवस्था अंगीकार गरेको एमाओवादीभित्र फेरि अर्को व्रिग्रह सुरु भएको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ प्रचण्ड, किरण, विप्लव, मणि, मातृका समूह गरी ५ टुक्रा भएको माओवादीमा ओरालो लाग्ने क्रम जारी नै छ । नयाँ संविधानकाको मस्यौदामा ६ प्रदेशको सीमाकंनसहित संघीयता स्वीकार गर्दा प्रचण्ड र बाबुरामले धोका दिएको भन्दै वर्षमान पुन अनन्तको नेतृत्वमा विद्रोहको तयारी सुरु भएको छ । अनन्तले ६ प्रदेशमा सहमति सुरु हुनु अघि नै शिनबार बिहान साढे ६ बजे प्रचण्ड निवास लाजिम्पाटमा विद्रोह गर्ने धम्की दिएर निस्केका थिए । अनन्तलाई पूर्व लडाकु कमाण्डर जनार्दश शर्मा, नन्दकिशोर पुन, महेन्द्रबहादुर शाही लगायतले साथ दिएका छन् । प्रचण्डलाई धम्की दिए लगत्तै अनन्तले वैद्य माओवादीका देव गुरुङ, एमालेका पृथ्वी सुब्बा गुरुङ, जनजाति नेता पद्यरत्न तुलाधर, परशुराम तामाङदेखि, अशोक राई , उपेन्द्र यादवसम्मलाई भेटेका छन् । शनिबार प्रचण्डले ६ प्रदेशको सहमतिमा हस्ताक्ष गरिरहँदा वर्षमानले भने पार्टीकै जनजाति नेताहरुसँग अलग्गै शक्ति बनाउनेबारे छलफल चलाए । आइतबार पनि वर्षमानको समूहले पार्टीभित्रर बाहिरको जनजाति तथा मधेसी सभासद्सँग छलफल जारी राख्यो । सो दिनको स्थायी समिति बैठकमा उनले प्रचण्ड र बाबुरामलाई नीतिविरुद्ध गएको भन्दै पार्टी छोडेर जान चुनौति थिए । सो बैठकमा प्रचण्डले आफूहरुले संविधान नै नबन्ने र प्राप्त भएका उपलब्धी नै गुम्ने अवस्था देखेपछि फरक मत कायम राखेर सम्झौता गर्नुपरेको भन्नासाथ औला ठड्याउँदै धोका भएको भन्दै उठेका थिए । पार्टीको नीति र पहिचानको मुद्दा छाडेको भन्दै उनी क्रुद्ध बनेको बैठकमा बाबुरामलेसमेत सम्झाउन सकेका थिएनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending