Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

यस्ता छन् प्रदेशकाे सम्भावित नाम र राजधानी

\"sanghiya_nepal_khabardabali\"काठमाडौं । राष्ट्रपतिको प्रतिनिधिका रूपमा केन्द्र सरकारको सिफारिसमा सबै प्रदेशमा प्रदेश प्रमुख पठाउने व्यवस्था नयाँ संविधानले गर्दै छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ यसरी नियुक्त भएका प्रमुख आफ्नो प्रदेशको कुन सहरमा गएर बस्ने उनको कार्यालय कहाँ हुने ? अहिलेसम्म टुंगो छैन । प्रदेशहरूको सीमांकन गरियो, नामांकन प्रदेश सभाबाट टुंगो लगाउने नयाँ संविधानको मस्यौदामा उल्लेख छ, तर राजधानी नै टुंगो नलागेकाले प्रदेश प्रमुखले प्रदेश सभाको पहिलो बैठक कुन सहरको कुन ठाउँमा डाक्ने अन्योल कायमै छ। सम्भावित ठाउँ प्रदेश नम्बर : १ विराटनगर : कोसी अञ्चलको सदरमुकाम, पूर्वको ठूलो सहर, औद्योगिक नगरी धनकुटा : पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम धरान : पर्यटकीय क्षेत्र इटहरी : व्यवस्थित सहर प्रदेश नम्बर: २ जनकपुर : अञ्चल सदरमुकाम, पर्यटकीय क्षेत्र बर्दिबास : प्रदेशको मध्य भागमा पर्ने नयाा सहर वीरगन्ज : औद्योगिक सहर प्रदेश नम्बर : ३ काठमाडौं : देशकै राजधानी हेटौँडा : मध्यमाञ्चलको सदरमुकाम, अद्यौगिक नगरी बनेपा : ऐतिहासिक सहर चितवन : देशकै राजधानीको चर्चामा रहेको पर्यटकीय सहर प्रदेश नम्बर : ४ पोखरा : पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम, पर्यटकीय सहर प्रदेश नम्बर : ५ दाङ : राप्ती अञ्चलको सदरमुकाम, प्रदेशको मध्यभागमा पर्ने सहर बुटवल : लुम्बिनी अञ्चलको सदरमुकाम, औद्योगिक सहर नेपालगन्ज : भेरी अञ्चलको सदरमुकाम, औद्योगिक सहर प्रदेश नम्बर : ६ जुम्ला : कर्णाली अञ्चलको सदरमुकाम सुर्खेत : मध्यपश्चिमाञ्चल सदरमुकाम धनगढी : सेती अञ्चल सदरमुकाम दिपायल : सुदूरपश्चिमको सदरमुकाम महेन्द्रनगर : महाकाली अञ्चलको सदरमुकाम
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending