Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

एकै ठेक्कामा २६ करोड पचाउने उर्जा मन्त्रीको दाउ यस्तो छ

\"radha-gyawali-1\"काठमाडौं । छोरीको विवाहको खर्च भन्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारी प्राधिकरणमा विभिन्न आयोजनामा काम गर्ने ठेकेदारहरुसँग पैसा मागेर हैरान पार्ने गरेकी उर्जामन्त्री राधा ज्ञवालीले एउटै ठेक्काबाट २६ करोड पचाउने डरलाग्दो निर्णय गराएकी छिन् । आजको देशान्तर साप्ताहिकमा खबर छ गत शुक्रबार नेपाल विद्युत प्राधिकरणको बसेको ७१८ औं बैठकबाट मन्त्री ज्ञवालीले सोलु करिडोरको प्रसारण लाइन निर्माणको ठेक्का सबैभन्दा सस्तोमा बोलपत्र पेश गरेको कम्पनीलाई छोडेर दोस्रो नम्बरमा रहेको पहिलोभन्दा २६ करोड बढी रकम प्रस्तावन गर्ने कम्पनीलाई दिने विवादास्पद निर्णय गराएकी छन् । वुधबार बसेको प्राधिकरणको बैठकमा यस विषयलाई उर्जा मन्त्री राधा ज्ञवालीले प्रवेश गराउँदा लामो विवाद भएको थियो । पहिलो स्थानमा रहेको ज्यागुर ओभरसिज एण्ड बिएस लिमिटेडले टेन्डर डकुमेन्टमा उल्लिखित सम्पूर्ण विधि र प्रक्रिया गर्दा पनि उसलाई अयोग्य ठहर्याएर २६ करोड महंगो प्रस्ताव गर्ने मोहन इनर्जीलाई दिंदा अख्तियार धाउनुपर्ने भन्दै संचालक समितिका सदस्यद्धय उर्जासचिव राजेन्दकिशोर क्षेत्री र सन्तोषनारायण श्रेष्ठले बैठक पुस्तिमा नोट अफ डिसेन्ट नै लेखेका छन् । भारतको लाइनअफ क्रेडिट अन्तर्गत सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको टिंगलासम्म १३२ केभी करिब ९० किलोमिटर डबल प्रसारण लाइन र टिंगलामा १३२/३३/११ केभिएको सबस्टेसन निर्माणको सो आयोजनाको ठेक्कापट्टामा चयन भएको परामर्शदाता ल्यामेहर इण्डियाले टेन्डरको मूल्यांकनमा सबैभन्दा कम मूल्य प्रस्ताव गरेको ज्यागुअर ओभरसिज एण्ड बिएस लिमिटेलाई नियोजित रुपले सारभूत प्रभावकारी नबनाइएको संचालकहरुको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending