Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

लालबाबुलाई बदनाम गर्ने को हुन् ?

\"lalbabu-pandit\"काठमाडौं । विदेशी डिभी, पीआर लिएका कर्मचारीले सरकारी सेवा गर्न नपाउने, सरकारी सेवामा रहेर परामर्शका काम व्यापार गर्न नपाउने गरी निजामति ऐनमा संसोधन गरेर सर्वत्र प्रशंसाकोपात्र बनेका लालबाबु पण्डितलाई उनकै मन्त्रालयका उपसचिव तीर्थ प्रकाश ढकालले कन्सलटेन्सी गरिरहेको थाहा नहुन सक्छ ।   आजको साँघु साप्ताहिकमा खबर छ कर्मचारीले कन्सलटेन्सीको काम गर्न नपाउने निजामति ऐन पारित भएको डेढ महिना नाघेको छ । तर, सामान्य प्रशासन मन्त्रालयमै कार्यरत उपसचिव ढकालले त्यसलाई चुनौति दिंदै कन्सलटेन्सीको काम गरिरहेको खुलासा भएको छ ।   मन्त्री पण्डितकै निकट मानिने उपसचिव ढकालको कन्सलटेन्सीले संविधान जारी हुने बेलामा स्थानीय पूर्वाधार विकास तथा कृषि विभाग (डोलीडार)मा संगठनात्मक संरचना (ओएण्डएम) गरेको समाचार छ ।   केही व्यक्तिको सहसचिव र उपसचिव बन्ने स्वार्थ पूर्ति गर्नका लागि बेमौसमममा डोलिडारमा ओएण्डएक सर्भे भइरहेको छ । संविधान जारी हुने बेलामा ओएएण्डएम सर्भे भइरहेको छ । यसरी बेमौसममा ओएण्डएम गर्ने कार्यले डोडीडारभित्रै तीव्र असन्तुष्टी सिर्जना गरेको छ । सुरुमा डोलीडारकै कार्यालयमा बैठक राख्दै आएका उपसचिव ढकालले पोल खुल्ने भएपछि कन्सलटेन्सीको काम पुल्चोकका रेष्टुरेन्टहरुमा कार्यालय समयपछि गरिरहेका छन् ।   मन्त्री निकट शक्तिशाली उपसचिव ढकालले कन्सलटेन्सीकोकाम गरेको देखेका डोलिडारका कर्मचारीहरु ऐन नियम निमुखा कर्मचारीका लािग मात्र लागू हुने हो की भन्ने टिप्पणी गर्न थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending