Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

प्रचण्ड र ओलीले मोदीका दुतलाई उल्टै सम्झाउँदा राष्ट्रपति लत्रिए

\"Ram_Baran_Yadav_300\"काठमाडाैं । संविधान रोक्न भारतीय प्रधानमन्त्रीका दुत जयशंकरले गरेको आग्रहमा प्रचण्ड, ओलीले उल्टै सम्झाए पनि राष्ट्रपति डा. रामवरण यादवले भने गुनासो गरेका छन् ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ जयशंकरसँग एक घण्टा गोप्य वार्ता गर्ने क्रममा राष्ट्रपति यादवले दुई तिहाईका मतका अगाडि आफूले बाध्य भएर संविधानमा हस्ताक्षर गर्नुपरेको बताएका हुन् । यादवले जयशंकरसँग एक घन्टा एकल वार्ता गरेका छन्।   शुक्रबार अपराह्न ३ः१५ देखि ४ः१५ सम्म भएको वार्तामा जयशंकरसँग राष्ट्रपतिले तराई समस्या समाधान नगरी प्रमुख दलले संविधानसभामार्फत जबरजस्ती संविधान जारी गर्न लागेकामा आफू खुसी नरहेको जनाएका थिए। आफूले पटक(पटक प्रमुख दललाई मधेसी दल र सबैलाई साथ लिएर जान आग्रह गरे पनि त्यो दिशातर्फ उनीहरू तयार नभएको राष्ट्रपतिले जयशंकरलाई बताए।   राष्ट्रपतिका एक सहयोगीका अनुसार दुई तिहाइ बहुमतले लिएको निर्णय स्वीकार्दै आफू संविधानमा हस्ताक्षर गर्न बाध्य भएको भन्दै जयशंकरसँग उनले गुनासो गरे। राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले संविधान निर्माण हुन लागेका विषयमा विदेश सचिव जयशंकरसँग राष्ट्रपतिको छलफल भएको बताए।   भारतीय विदेशमन्त्रीले केही समयअघि जारी गरेको वक्तव्यबमोजिम राष्ट्रपतिलाई जयशंकरले आफ्ना कुरा राखेको दाहालले बताए। \'नेपालमा अधिकतमा सहमतिमा संविधान जारी हुनुपथ्र्यो तर हुन सकेन। तर अझै पनि प्रयास होस् भन्ने विदेश सचिवको भनाइ थियो\' दाहालले भने, \'एकल वार्तामा के कुरा भयो भन्ने मलाई जानकारी भएन\'  उनले भने।शनिबार बिहान स्वदेश फर्किनुअघि भारतीय विशेष दूत जयशंकरले वक्तव्य जारी गर्ने कार्यक्रम छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending