Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

देउवा भन्छन् मधेसीको अधिकार खोसिएकै हो, गल्ती भो अधिकार फिर्ता गरिन्छ

\"deuba\"काठमाडौं । कांग्रेस नेता शेरबहादर देउवाले मधेसीको अधिकार खोसिएको भन्दै अब उनीहरुको अधिकार फिर्ता गर्न तयार रहेको बताएका छन् ।   आजको नयाँ पत्रिका देनिकमा खबर छ– सरकारबारे केन्द्रीय समिति बैठकमा बोल्दै शुक्रबार प्रधानमन्त्रीमा दाबेदारी गर्दै देउवाले मधेसीका अधिकार खोस्नु गल्ती भएको स्वीकार गर्दै अब फिर्ता गर्न तयार रहेको बताएका हुन् । ‘मधेसीको खाइपाइ आएको अधिकार खोसिएको छ । केही गल्ती भयो, अब सच्याएर उनीहरूको अधिकार फिर्ता गरिन्छ ।’   उनले पार्टी आफूलाई हार्ने मौका समेत नमिलेको भन्दै प्रधानमन्त्रीका लागि याचना गरे । ‘महामन्त्री भन्नुहुन्छ भद्र सहमति भएको हो । सभापति भन्नुहुन्छ भएको छैन । मैले सभापतिको कुरा पत्याउनुपर्ने हुन्छ । रामचन्द्रजी १६ पटक उम्मेदवार हुनुभयो, तर मैले त्यस्तो मौका पाइनँ । पहिले पनि मौका आउँथ्यो, तर मलाई पेलियो । अहिले ठूलो चुनौती छ’ देउवाले भने, ‘यस्तो वेला एमालेले सहमतिको सरकार बनाउन कोसिस गर्न हुने, हामीले गर्न किन नहुने ?’   आफूलाई उम्मेदवारको बाटो खोल्न पनि उनले आग्रह गरे । ‘अत्यधिक सहमतिका लागि प्रयास गरौँ । विवाद नहुने कुरा संसदीय दलको दलको निर्वाचन हो । चुनाव गर्ने बाटो खोल्नुस्, परिणाम स्वीकार्य हुन्छ, तर अरू कुरा मान्य हुँदैन । निर्वाचन गर्दा गोप्य हुन्छ, पार्टी एकतामा असर गर्दैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending