काठमाडौं । आइसिसी वर्ल्ड लिग डिभिजन च्याम्पियनसिप अन्तर्गत दोश्रो चरणको पहिलो खेलमा नेपाल पपुवा न्युगिनीसँग २ विकेटले पराजित भएको छ।
प्रतिस्धात्मक खेलमा नेपालले दिएको २ सय ३३ रनको लक्ष्य पपुवा न्युगिनीले तीन बल बाँकी छँदै ८ विकेट गुमाएर पूरा गर्यो। नेपालले पहिला ब्याटिंग गर्दै न्युगिनीलाई २३३ रनको लक्ष्य दिएको थियो। ५० ओभर खेलेको नेपालले ८ विकेट गुमाउँदा २३२ रन बनाएको थियो।
नेपालका ओपनर अनिल मण्डल पहिलो बलमै आउट भएका थिए भने उनको ठाउँमा आएका सागर पुन १० रन बनाउँदै पेभिलियन फर्किएका थिए।
नेपालका लागि सबैभन्दा बढी शरद भेषावकरले ७८ रन बनाए। ८२ बल सामना गरेका उनले ५ चौका प्रहार गरेका थिए। सुवाष खकुरेलले ६३ रनको योगदान दिए। १०४ बल सामना गरेका उनले २ चौका मद्दतले सो स्कोर बनाएका हुन्।
बसन्त रेग्मी २४ रनमा नटआउट रहे भने ज्ञानेन्द्र मल्ल २३ रन बनाएर आउट भए। यसअघि अबुधाबीस्थित शेख जायेद क्रिकेट मैदानमा नेपालले टस जितेर पपुवा न्युगिनी विरुद्ध ब्याटिङ रोजेको थियो।
५० ओभरको यो खेलले आइसिसीबाट \'लिस्ट ए\' को मान्यता पाएको छ । २ खेल खेलिसकेको नेपाल र पिएनजी दुवै टोली पहिलो जितको खोजीमा छन्।
जितबिहीन दुवै टोली अंकतालिकाको पुछारमा छन्। पिएनजीविरुद्धको खेल तयारीका लागि नेपाली टोली झन्डै दुई सातादेखि युएईमा अभ्यासरत छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: