Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८० आईतवार | 24th September, 2023 Sun

अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हार

\"angela-merkel-624x432\"काठमाडौं । अन्तत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी टाइम पत्रिकाको वर्ष व्यक्तिमा छनौट हुन असफल भएका छन् । विभिन्न कारणले बढेको उनको अलोकप्रीयताका नरेन्द्र मोदी अन्तिम ८ मा नै परेनन् ।

भारतीय प्रधानमन्त्री मोलीलाई पछि पार्दै जर्मन चान्सरल एन्गेला मर्केल टाइम पत्रिकाको वर्ष व्यक्ति २०१५ घोषित भएकी छन् । ६१ वर्षिया मर्केल जर्मनीकी पहिलो महिला चान्सलर हुन्।

वर्ष व्यक्ति छनोटको अन्तिम ८ को सुचीमा मार्केलसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति उम्मेदवारको दौडमा रहेका डोनाल्ड ट्रम्प, फेसबुकका मालिक मार्क जुकरबर्ग, अमेरिकी रास्ट्रपति बाराक ओबामा , रसियन रास्ट्रपति भलादमिर पुटिन, फ्रान्सका रास्ट्रपति फ्रास्वा होल्लंद, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइएसका प्रमुख अबु अल बग्दादीलगायत थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा लगाएको नाकाबन्दी र देशभित्रै चर्किएको आन्दोलनका कारण अलोकप्रीय भएपछि उनले कम भोटिङ पाए । फलस्वरुप उनी वर्ष व्यक्ति बन्न असफल भए ।

चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस०का प्रमुख अबु कबर अल बग्दादी उपविजेता बनेका छन् । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार बन्ने दौडमा रहेका डोनाल्ड ट्रम्प तेस्रो भएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending