Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

मूल्यवृद्धि अनियन्त्रित

काठमाडौं । भारतले लागाएकाे नाकाबन्दीका कारण मूल्यवृद्धि दुई बर्ष पछि दोहोरो अंकमा पुगेको छ । राष्ट्र बैंकले बुधबार सार्बजानिक गरेको आर्थिक स्थिति अनुसार कात्तिकमा मूल्यवृद्धि १०. ४प्रतिशत पुगेको छ । आजको अन्नुपूर्ण पोस्टमा खबर छ –२०७० कात्तिकका मूल्यवृद्धि १० प्रतिशत थियो । २०७० मा संविधानसभा निर्वाचनका कारण पैसाको आपुर्ति बढेको हुँदा मूल्यवृद्धि दोहोरो अंकमा गए पनि यस पटका भरतले लगाएको नाकाबन्दीका कारण मूल्यवृद्धि दोहोरो अंकमा पुगेको हो । एक महिनामा मूल्यवृद्धि २.२ प्रतिशत बढेको छ । असोजमा यस्तो वृद्धि ८.२ प्रतिशत थियो । अघिल्लो वर्ष कात्तिकमा मूल्यवृद्धि ७.२ प्रतिशत थियो । क्षेत्रगत आधारले मूल्यवृद्धिको सवैभन्दा बढी मार काठमाडौं उपत्यका बासीले भोग्नु परेको छ । काठमाडौं उपत्यकाको मूल्य वृद्धि ११.८ प्रतिशत पुगेको छ । पहाडमा ११.४ र तराईमा ९.१ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्रबैंकको तथ्यांक छ । त्यस्तै हिमालमा ९.६ प्रतिशत मूल्यवृद्धि भएको छ । अघिल्लो कात्तिकमा उपत्यकामा ७.१ तथा पहाड र तराइमा ७.२ प्रतिशत मल्यवृद्धि थियो । राष्ट्रबैंकका अनुसन्धान  िवभाग प्रमुख नरबहादुर थापा यसपटकको मूल्यवृद्धि मुद्रको आपूर्तिका कारण नभएकाले मौद्रिक उपकरण मार्फत नियन्त्रण गर्न नसकिने बताउँछन् । ‘अहिले आपूतिर्’ व्यावस्थ असहज भएका कारण मूल्यवृद्धि भएको हो , उनले भने  । बजारमा माग बढेर मूल्यवृद्धि भएको भए मूल्यवृद्धि नियन्त्रणको लागि राष्ट्रबैंकले कदम चाल्न सक्थ्यो । आपूर्ति नभएका कारण भएको मूल्यवृद्धि नियन्त्रण मौद्रिक उपायबाट संभव  हुँदैन । ’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending