Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

सरकारी आस्पतालमै नक्कली डाक्टार

\"fakeकाठमाडाैं । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्साशास्त्र अध्ययन गरी डाक्टर बनेर सरकारी अस्पतालसँगै निजीमा समेत बिरामी को स्वस्थ्य उपचार गर्दै आएका १२ जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सक दर्ता परिक्षामा उत्र्तीण नभइ सर्वसाधारणको उपचार गरिरहेका उनीहरुलाई केन्द्रय अनुशन्धान व्युरोले नियन्त्रण्मा लिएको हो । आजको अन्नपुर्ण पोष्टमा खबर छ – ब्युरो , नेपाल मेडिकल काउन्सील र उच्च माध्यमीक शिक्षा परिषदले संयुक्त रुपमा सञ्चालन गरेको अप्रेसन वाक अन्तरगत झापा , मोरङ सप्तरी , धनुषा , महोत्तरी , सिरहा , कपिलबस्तुमा कार्यरत चिकित्सकहरुको प्रमाणपत्र छानविन गरेको थियो । दुई महिना देखि सञ्चालित अप्रेशनमा १७ जनाको एसएलसी र प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशंका गरिए पनि १२ जनाको पुष्टी भएको पाइएको छ । पक्राउ पर्नेमा बीएनसी हस्पिटल बिर्तामोडका रामबाबु गिरी , पशुपति मोढल अस्पताल हटहरीका प्रमुख पशुपति चौधरी , गोल्डेल अस्पताल विराटनगरका महम्मद कमरुलहक रहेका छन् । त्यसैगरि कोसी अञ्चल अस्पतालमा कार्यरत विराटनगरका तुलसीकुमार महतो र जनकपुर अञ्चल अस्पतालमा कार्यरत महोत्तरी हात्तीसर्वाका सन्तोष कुमार यादव पक्राउ परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending