Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

संस्थापन र देउवापक्षबिच कडा प्रतिस्पर्धा , कांग्रेसका हस्तीहरु नै परजित

\"koirala-deuba\"काठमाडौ । कांग्रेस क्षेत्रीय निर्वाचनमा संस्थापन र वरिष्ठ नेता शेर बहादुर देउवा पक्षबिच कडा प्रतिस्र्धा देखिएको छ । विगतमा ६० र ४० को राजनीतिक भागवण्डामा रुमलिएको कांग्रेसको परम्परा तोड्दै यस पटकको क्षेत्रीय निर्वाचनमा देउवा पक्षले आफ्नो आवस्था झण्डे बहुमतमा पुग्ने गरि सस्थापनलाई कडा चुनौती दिएको छ । आजको राजधानी दैनिकमा खबर छ – विगतमा आफ्नो प्रभुत्व जमाएको सभापति सुशील् कोइराला नेतृत्वको सस्थापन पक्ष भने अधिकांश क्षेत्रमा कमजोर देखिएको छ । तर, निकै कमजोर देखिएको क्षेत्रमा पनि यस पटक देउवा पक्षले आफ्नो राम्रो उपस्थिति देखाएको छ । कांग्रेस सभापति कोइराला आफ्नै गृह जिल्ला बाँकेमा कमजोर खेखिएको छन् । संस्थापन पक्षबाट उठाइएको उम्मेद्वार पराजित हुँदा बाँकेमा देउवा पक्षधार बलियो देखिएको छ । कांग्रेसको महाधिवेश प्रतिनिधि चयन गर्न शनिबारसम्म २ सय ४० मध्ये १ सय ९१ क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन भएका क्षेत्रमा परिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन समितिका अनुसार आइताबारसम्म निर्वाचन सम्पन्न भएका सबै क्षेत्रको परिणाम आइसक्ने छ । शनिबार साँझ सम्म आएको परिणाम अनुसार संस्थापन पक्ष र देउवा पक्षबिच निकै कडा प्रतिस्पर्धा देखिएको छ । हारे चर्चित अनुहार नै ओखलढंगाका दुई चर्चित अनुहार महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । ओखल ढंगा १ का पुर्वमन्त्री होमनाथ दाहाल र ३ बाट नेपाल ट्रड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहल महाधिवेशन प्रनिनिधिमा पराजित भएका छन् । यसैगरि बाँकेका चारजना सांसद महाधिवेशन प्रनिनिधिमा पराजित भएका छन् । त्स्तै चितवनबाट समानुपातिक सांसद ज्ञानु केसी र चितवन उपसभापति ऋषि पाण्डे पनि पराजित भएका छन् । यसैगरि डोटीका समानुपातिक सांसद भरत खड्का पराजित भएका छन् । यस्तै डाटीकी समानुपातिक सांसद कल्पना सोप पनि पराजित भएकी छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending