Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

ओलीको ५ दिने भारत भ्रमणको तालिका र कार्यक्रम यस्ता छन्

\"kp-oli-final-final9-400\"काठमाडौं । ७ फागुन साँझ ४ :३० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको स्वागत, सीधै राष्ट्रपति भवन, साँझ ७ बजे बाह्रखमबारोडस्थित नेपाली दूतावासको रिसेप्सनमा सहभागी, साँझ ९ बजे राष्ट्रपतिभवन फर्किने ८ फागुन : बिहान १० बजे राष्ट्रपतिभवनमा गार्ड अफ अनर १० :३० महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली, ११ बजे राष्ट्रपतिभवनमै विदेशमन्त्री सुष्मा स्वराजसाग छलफल, १२ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसाग हैदरावाद हाउसमा भेटवार्ता, १ बजे समझदारीपत्र आदान–प्रदान र प्रेस ब्रिफिङ, अपराह्न ४ बजे राष्ट्रपतिभवनमा गृहमन्त्री राजनाथ सिंहसँग र ४ :४५ मा वित्तमन्त्री अरुण जेट्लीसँग छलफल, साँझ ५ : ३० मा उपराष्ट्रपति हमिद अन्सारीसाग मौलाना आजाद रोडस्थित उनकै निवासमा भेटवार्ता, साँझ ७ बजे राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपतिभवनमा शिष्टाचार भेटवार्ता ९ फागुन : बिहान ९ बजे देहरादुन प्रस्थान, त्यहीबाट १०स्३० मा हेलिकोप्टरबाट तेहरी हाइड्रो पावर परियोजना अवलोकन, दिउँसो १:५० दिल्ली फर्कने, ३ :३० बजे भारतीय नेताहरूसँग राष्ट्रपतिभवनमा भेटवार्ता गर्ने १० फागुन : बिहान ९ :३० बजे ऊर्जा राज्यमन्त्री पियुष गोयलले प्रधानमन्त्री ओलीसाग राष्ट्रपतिभवनमा भेटवार्ता गर्ने, ११ बजे भारत विश्व सम्बन्ध परिषद्को कार्यालय सप्रु हाउसमा सम्बोधन गर्ने, साँझ ६ बजे ताज प्यालेस होटेलमा भारतीय व्यवसायीसँग छलफल गर्ने ११ फागुन : बिहान ७ :३० बजे गुजरातको भुजु प्रस्थान, ९:४५ भूकम्पछिको पुनर्निर्माणबारे होटेल रेगेन्टा रिसोर्टमा हुने प्रस्तुतीकरणमा सहभागी, ११:३० बजे भीमसारको पुनस्र्थापित बस्ती भ्रमण र स्थानीय बासिन्दासाग छलफल, दिउसो १:१५ बजे मुन्द्रा रिलोकेसन साइट तथा जी एन्ड के अस्पतालको निरीक्षण, अपराह्न ४ बजे मुम्बई प्रस्थान, साँझ ७:३० बजे महाराष्ट्रका गभर्नरसाग राजभवनमा भेटवार्ता १२ फागुन : हिन्दुस्थान युनिलिभरको भ्रमण, एक्सक्लुसिभ व्यापारिक समूहसँग अन्तरक्रियात्मक दिवाभोज, दिउसो २:३० बजे अभिनेत्री मनीषा कोइरालाको संयोजनमा बलिउड कलाकारहरूसाग पर्यटन प्रवद्र्धनका लागि छलफल, साँझ ५ बजे नेपालका लागि प्रस्थान । अाजकाे नयाँ पत्रिकाबाट साभार ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending