Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

यी हुन नारीका ३२ लक्षण

\"beautiful हरेक नारीमा ३२ लक्षण आवश्यक छ भनेर सर्बत्र चर्चाहुने गरेको त हामीलाई थाहा नै छ । तर नारीका ३२ लक्षण के–के हुन् भन्ने सायद कमै मानिसलाई थाहा छ । नारीका ३२ लक्षण यस्ता छन् । १. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु । २. हातका औ“ला लामा हुनु । ३. औँला टम्म मिलेका हुनु । ४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु । ५. शरीरमा विभिन्न सात वटा सुगन्ध हुनु । ६. हरिणका जस्ता फिला हुनु । ७. गुप्तांगहरू हात्तीको अण्डकोषझैँ गुप्त रहनु । ८. शरीरको माथिल्लो भाग सिंहजस्तै सलक्क मिलेको हुनु । ९. शरीर सुगठित हुनु । १०. काँध पुष्ट, चौडा र गोलो हुनु । ११. पाखुरा राम्ररी फर्कने हुनु । १२. पाखुरा लामा हुनु । १३. सम्पूर्ण शरीर कान्तिमय हुनु । १४. शंखसमान घाँटी हुनु । १५. सोझो र सिंहको जस्तो चिउँडो हुनु । १६. बत्तीस वटा दाँत हुनु । १७. चम्किला र टमक्क जोडिएका दन्तपंक्ति हुनु । १८. समान मिलेका दा“त हुनु । १९. बंगारा स्वच्छ र सुन्दर हुन । २०. जिब्रो लामो हुनु । २१. सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु । २२. काेइलीको जस्तो स्वर हुुनु । २३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु । २४. आँखीभौँ साँढेका जस्ता र नीलकमलका रङका हुनु । २५. आ“खीभौ“का बीच रौ“कै कोमल र सूक्ष्म रेखा हुनु । २६. मिलेको कपाल हुनु । २७. अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु । २८. प्रबल र प्रभावशाली व्यक्तित्व हुनु । २९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु । ३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु । ३१. न्याग्रोध परिमण्डल । ३२. विष्णुको जस्तो दृढ स्वभाव हुनु। स्रोत स्वास्थ्य खवर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: