Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

एक महिनामा दोस्रो पटक हार्दै पौडेल, देउवाको १२५ र ७४ सीमिति हुँदै पौडेल

\"Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700-750\"काठमाडौं । एक महिनामा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडलबीच दोस्रोपटक भिडन्त हुँदैछ संसदीय दलको नेताको लागि । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–कांग्रेसका २०७ सांसदले हाल्ने भोटमा देउवा पक्षले १२५ सिट आउने दाबी गरेको छ । पौडेल पक्ष भने ७४ सिटमा सीमित हुने बताइन्छ । ८ जना कतै पनि खुलेका छैनन् । यस्तो छ अंक गणित । को सांसद् कुन खेमामा ? आवश्यक १०५ मध्ये कसले कति पाउन सक्छन् मत ? देउवा पक्ष : १२५ शेरबहादुर देउवा भीष्मराज आङदेम्बे केशवबहादुर थापा वीरबहादुर बलायर दीर्घराज भाट केशवकुमार बुढाथोकी अमृतकुमार अर्याल पद्मनारायण चौधरी पार्वता डिसी चौधरी फरमुल्लाह मन्सुर चन्द्र भण्डारी अर्जुननरसिंह केसी अमरेशकुमार सिंह नरबहादुर चन्द नारायणप्रकाश साउद बहादुरसिंह थापा रमेश लेखक जीवनबहादुर शाही राजीवविक्रम शाह पूर्णबहादुर खड्का बुद्धिराम भण्डारी ज्ञानकुमारी छन्त्याल सुशीला चौधरी मोहनबहादुर बस्नेत मदनबहादुर अमात्य उदयशमशेर राणा ध्यानगोविन्द रञ्जित बहादुरसिंह लामा (तामाङ) प्रेमकिशोरप्रसाद साह विमलेन्द्र निधि आङटावा शेर्पा अब्दुल रज्जाक बालकृष्ण खाण भरतकुमार शाह हरिप्रसाद नेपाल राजु थापा कमलप्रसाद पंगेनी शंकर भण्डारी टेकबहादुर गुरुङ चन्द्रबहादुर कुँवर शेषनाथ अधिकारी राधेचन्द्र यादव इन्द्रबहादुर बानियाँ तीर्थबहादुर लामा नारायणबहादुर कार्की रामहरि खतिवडा डिगबहादुर लिम्बू सीताराम महतो डा। कृष्णबहादुर छन्तेल चम्पादेवी खड्का दिलीप खवास (गच्छदार) रामचन्द्र यादव सुनीलकुमार यादव (जितेन्द्र) दिनेशप्रसाद प्रसैला यादव चित्रलेखा यादव गोपालमान श्रेष्ठ कुलबहादुर गुरुङ नरेन्द्रविक्रम नेम्वाङ प्रदीप गिरी ज्ञानेन्द्रबहादुर कार्की डा। प्रकाशशरण महत मनमोहन भट्टराई महालक्ष्मी उपाध्याय डिना अम्बिका बस्नेत सूर्यमान गुरुङ मधु शाही ठकुरी मानबहादुर विश्वकर्मा महेन्द्र यादव मीनबहादुर विश्वकर्मा ईश्वरी न्यौपाने सीता गुरुङ मिनाक्षी झा सुजाता परियार ध्रुव वाग्ले जगदीश्वरनरसिंह केसी बलदेव बोहरा आरजु राणा देउवा दीपशिखा शर्मा ढकाल शिला शर्मा ९खड्का० प्रमिलादेवी दास सुवर्ण ज्वारचन अञ्जनी श्रेष्ठ महेन्द्रकुमारी लिम्बू ओमदेवी मल्ल जोशी विष्णुमाया परियार भोटनीदेवी खवास लक्ष्मीदेवी भण्डारी मनोहरनारायण श्रेष्ठ लालबहादुर घले हरेशप्रसाद महतो मुख्तर अहमद डिल्लीबहादुर चौधरी प्यारेलाल राना नरभान कामी पुष्करनाथ ओझा अनिलकुमार रु·टा उमेश श्रेष्ठ शिवबहादुर खड्का सकल देव सुतिहार अतहर कमाल सुरेन्द्रप्रसाद यादव डा। गणेश मण्डल तारामान गुरुङ रामअयोध्याप्रसाद यादव शारदा पौडेल रामचन्द्र चौधरी अर्जुनप्रसाद जोशी राजु खनाल तप्तबहादुर विष्ट चन्द्र महर्जन संगीता मण्डल (धानुक) सरवत आरा खातुन हलुवाइनी अब्दुल हमिद सिद्दिकी बुद्धिसागर चौधरी मैकुलाल वाल्मीकि कौशर साह मिठु मल्ल आशा विक बादशाह कुर्मी रश्मि ठाकुर विक्रम खनाल ललितजंग शाही दिवानसिंह विष्ट शान्ति चौधरी सावित्री चौधरी पौडेल पक्ष : ७४ रामचन्द्र पौडेल डा. शशांक कोइराला सीतादेवी यादव दीपक खड्का महेश आचार्य डा। शेखर कोइराला बलबहादुर केसी डा. नारायण खड्का तेजुलाल चौधरी राजेन्द्र अमात्य यज्ञबहादुर थापा सुरेन्द्रराज आचार्य रामकृष्ण यादव डा. चन्द्रमोहन यादव सीताराम भण्डारी डा. रामशरण महत प्रकाशमान सिंह नरहरि आचार्य प्रकाश शर्मा पौडेल नगेन्द्र कुमाल मोहनप्रसाद बराल रोमी गौचन दीपक गिरी हृदयराम थानी सञ्जयकुमार गौतम किरण यादव कञ्चनचन्द्र बादे देवकरण जयसवाल (सन्तु) दीपक कुइँकेल गीता वाग्ले राजेन्द्रकुमार केसी नवीन्द्रराज जोशी रामेश्वरप्रसाद ढुंगेल लीला कोइराला दिलबहादुर घर्ती डा. मीनेन्द्रप्रसाद रिजाल सुजाता कोइराला आनन्दप्रसाद ढुंगाना धनराज गुरुङ रत्ना शेरचन बद्रीप्रसाद पाण्डे जीवन परियार कविताकुमारी सरदार कुमारीलक्ष्मी राई चिनकाजी श्रेष्ठ रामचन्द्र पोखरेल अशोक कोइराला भरतबहादुर खड्का सरिता प्रसाईं अनिता देवकोटा रिता शाही चन्द्रारादेवी जोशी मुक्ताकुमारी यादव पुष्पलता लामा विन्दादेवी आले (राना) अञ्जना ताम्ली दिलमान पाख्रिन अमरसिंह पुन खड्गबहादुर बस्याल रञ्जित कर्ण अमियकुमार यादव लालबाबुसिंह भुइँहार कमला पन्त तारणीदत्त चटौत कल्पना सोप झुलबहादुर आले मोहनकुमार राई राज्यलक्ष्मी श्रेष्ठ रामकृष्ण घिमिरे पुष्कर आचार्य राधेश्याम अधिकारी रेसम बानियाँ सरस्वती बजिमय सूर्यदेवदास उराव नखुलेका : ७ कृष्ण सिटौला गगन थापा गणेशप्रसाद विमली भीमसेनदास प्रधान उषा गुरुङ देउवा अमृत राजवंशी सुधीर शिवाकोटी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE