Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

यसरी सम्भव भयो देउवाको दुईतिहाइ

\"deuba-poudel-1\"काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवा ठूलो मतान्तर दुई तिहाईसहित कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–उनी निर्वाचित हुनुको मुख्य ४ कारण यस्ता छन् । १. केन्द्रीकृत नेतृत्वको कांग्रेसी परम्परा कांग्रेस विस्तारै बहुपदमा गए पनि मूलतस् केन्द्रीकृत नेतृत्वको परम्परा भएको पार्टी हो जसमा सभापति जहिले पनि शक्तिशाली हुन्छन् । कांग्रेसको यही परम्पराका कारण सुशील कोइरालाजस्ता सरल नेता पनि शक्तिमान बनेका थिए । अहिले देउवा सभापति भएपछि उनको शक्तिले संसदीय दलको मतदान पनि प्रभावित गर्‍यो । २. सिटौला र केसीको मिहिनेती सहयोग महाधिवेशनमा पुरानो संस्थापनलाई विभाजित गराएर देउवाको जित सुनिश्चित गराएका सिटौलाले संसदीय दलको निर्वाचनमा देउवालाई मत मात्रै हालेनन्, देउवाको विश्वास जित्ने गरी मिहिनेतसमेत गरे । त्यस्तै, महाधिवेशनदेखि नै देउवातिर लागेका अर्जुननरसिंह केसीले पनि दलमा देउवालाई जिताउन मिहिनेत गरे । ३. देउवाका नयाँ सहयोगी धेरै सक्रिए भए सुशील कोइरालाका भाइ अशोक र सुशीलका विश्वासपात्र चिनकाजी श्रेष्ठसम्मले पनि देउवालाई मत हाले । त्यस्तै, फरमुल्लाह मन्सुर प्रस्तावक र पद्मनारायण चौधरी समर्थक बसिदिए । अरू जसले पुरानो संस्थापन छाडेका थिए, उनीहरू देउवाको मनमा कुनै पनि शंका नरहोस् भनेर खुलेरै सक्रिय भए । मतदाता नै सक्रिय हुादा देउवालाई फाइदा भयो । ४. महाधिवेशनको ह्याङओभर दलमा पनि पुरानो संस्थापनका नेताहरूले १३औा महाधिवेशनमा नै १४औा महाधिवेशनलाई ध्यान दिए । अर्को महाधिवेशनमा आफू नै सर्वेसर्वा हुने रणनीतिअनुसार आफूलाई समर्थन गर्ने कमजोर उम्मेदवारहरूलाई पनि समूहमा राखे । ती कमजोर उम्मेदवारले जित्न सकेनन्, तर तिनका कारणले चिढिएकाहरूले पौडेललाई कमजोर बनाउन देउवालाई बलियो बनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE