Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

आफू जान नपाएपछि अमेरिका हिडेका सहसचिवलाई मन्त्रीले विमानस्थलबाटै फर्काए

\"paswan\"काठमाडौं । जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफू अमेरिका जान नपाएपछि मन्त्रालयका सहसचिव रामप्रसाद लम्साललाई त्रिभुवन विमानस्थलबाटै फर्काएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–मन्त्रिपरिषद्को स्विकृति लिएर सरकारकै कार्यक्रममा अमेरिकाको न्युयोर्क जान लागेका सहसचिव लम्साललाई मन्त्री पासवानले विमानस्थलबाटै फर्काएका हुन् । गत डिसेम्बरमा पेरिसमा भएको कोप २१ को सम्मेलनबाट पारित भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा नेपालको लायन्स मिनिस्ट्रीबाट प्रतिनिधित्व लम्साललाई मन्त्री पासवानले आफूलाई अमेरिका जान सहयोग नगरेको भन्दै बीच बाटोबाटै फर्काएका हुन् । न्युयोर्कमा हुने जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको हस्ताक्षर गर्ने साइनिङ सेरेमोनीमा सरकारले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासहित वातावरण मन्त्रालयका लम्साललाई त्यसतर्फ पठाउने निर्णय गरेको थियो । कार्यक्रममा शुक्रबार न्युयोर्कमा हस्ताक्षर हुने  कार्यक्रम तय भएको छ  । मन्त्री पासवानले आफूपनि अमेरिका जानेसहितको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । तर, उनको प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत नगरेपछि अमेरिका जान  पाएका थिएनन् । आफू जान नपाएपछि मन्त्रालयबाट कसैलाई पनि जान नदिने अडानमा उनी थिए । टिकटको व्यवस्थासहित न्युयोर्कमा बस्ने ठाउ्रँको समेत व्यवस्था गरी जान तयारीमा एयरपोर्ट पुगेका लम्साललाई पासवानले फर्काएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE