Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

प्रधानमन्त्रीको ओलीले यसरी स्वीकार गरे, आफ्नो सरकार म्यादी नै हो भनेर

\"kp-oli-final-final9-400\"काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदीय निर्वाचन सम्पन्न नभएसम्म सरकार परिवर्तन नहुने दाबी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–आगामी १५ जेठमा बजेट प्रस्तुत गरेलगत्तै नेतृत्व परिवर्तन गर्ने भद्र समझदारी भएको चर्चा चलिरहेकै वेला प्रधानमन्त्री ओलीले त्यस्तो दाबी गरेका हुन् । ‘कसै–कसैले यो सरकारलाई म्यादी सरकार भनेको सुनिन्छ, कसैले अद्यावधिक सरकारका रूपमा बुझेका छन्, यस्तो बुझाइ एक अर्थमा ठीकै हो, यो म्यादी सरकार नै हो,’ संविधानसभाको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा सोमबार ओलीले भने, ‘आगामी मंसिरभित्र स्थानीय निर्वाचन गराउनु छ, अर्को ०७४ माघ ७ गतेभित्र संसदीय चुनाव गराएर बिदा लिनु छ ।’ यो सरकार दीर्घजीवी होइन उनले संविधानले नै निर्वाचनमार्फत सरकार परिवर्तन हुने अद्यावधिक व्यवस्था गरेकाले बाहिर म्यादी वा अद्यावधिक सरकारका रूपमा चर्चा हुनु कुनै नौलो कुरा नभएको तर्कसमेत गरे । ‘निर्वाचनपछि यो सरकार रहँदैन, अद्यावधिक भइहाल्छ, संविधानमै ७ माघ २०७४ भित्र चुनावपछि अद्यावधिक हुने व्यवस्था छ, त्यसैले यो सरकार दीर्घजीवी सरकार होइन भनेर सबैले बुझ्दा हुन्छ,’ उनले भने । सांसदलाई निर्देशन ओलीले नीति तथा कार्यक्रमको सकारात्मक पक्षमा तथ्यपरक र अनुशासित ढंगले आफ्ना धारणा राख्न सांसदलाई निर्देशन पनि दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE