यस्तो छ –विपी कोईराला लिखित ‘तीन घुम्ति’ फिल्मको ट्रेलर
जेष्ठ १७ गते, २०७३ सोमवार 30th May, 2016 Mon१०:२७:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका चर्चित नेता स्व.वि.पी.कोइरालाद्वारा लिखित उपन्यास तीन घुम्तीमा आधारित फिल्म’तीन घुम्ती’ लाई दर्शक अब हलमा हेर्न पाउने भएका छन । राकेश अडुकियाले निर्माण गरेको यो फिल्म असर १७ गते बाट दर्शकले हलमा हेर्न पाउने छन् ।
फिल्मलाई रिलिज गर्ने जिम्मा माउन्टेन रिभर फिल्म्सले पाएको छ । ‘हामीले विपिको उपन्यासलाई फिल्म बनाएका छौ , त्यसैले मनोरञ्जनसंगै इतिहास पनि छ’ माउन्टेन रिभर फिल्म्सका चन्द्र के. झाले बताए ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । कर्मा प्रोडक्सनको लगानीमा निर्मित यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा विपी ट्रष्टका तर्फबाट भाइस प्रेसिडेन्टको पदमा रहेका श्री हर्ष कोइराला समेत उपस्थित थिए । ’हामीले विपिको जीवनीमा आधारित फिल्म बनाउने प्रयत्न गरेका थियौ तर अझै सफल भएका छैनौ तर उहाहरुले कृतिमा फिल्म बनाउन सफल हुनु भयो । तीन घुम्ती टिमलाई हाम्रो पूर्ण समर्थन सहित सहयोग छ’ कोइरालाले आफ्नो मन्तव्य राख्ने क्रममा बताए ।
फिल्ममा गरिमा पन्त, सुशान्त कार्की र ध्रुव दत्त मुख्य भूमिकामा छन् । यस अघि ‘दुलही’ र ‘नाई ओक्लोक’ जस्ता फिल्महरु निर्देशन गरेका बाबुराम ढकालले यस फिल्मलाई निर्देशन गरेका हुन् ।’तीन घुम्ती’ उपन्यास चर्चित उपन्यास मध्यको एक हो ।
नेपाली कांग्रेसका चर्चित नेता स्व।वि।पी।कोइरालाद्वारा लिखित उपन्यास तीन घुम्तीमा आधारित फिल्म’तीन घुम्ती’ लाई दर्शक अब हलमा हेर्न पाउने भएका छन । राकेश अडुकियाले निर्माण गरेको यो फिल्म असर १७ गते बाट दर्शकले हलमा हेर्न पाउने छन् ।
फिल्मलाई रिलिज गर्ने जिम्मा माउन्टेन रिभर फिल्म्सले पाएको छ । ‘हामीले विपिको उपन्यासलाई फिल्म बनाएका छौ , त्यसैले मनोरञ्जनसंगै इतिहास पनि छ’ माउन्टेन रिभर फिल्म्सका चन्द्र के। झाले बताए ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । कर्मा प्रोडक्सनको लगानीमा निर्मित यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा विपी ट्रष्टका तर्फबाट भाइस प्रेसिडेन्टको पदमा रहेका श्री हर्ष कोइराला समेत उपस्थित थिए । हामीले विपिको जीवनीमा आधारित फिल्म बनाउने प्रयत्न गरेका थियौ तर अझै सफल भएका छैनौ तर उहाहरुले कृतिमा फिल्म बनाउन सफल हुनु भयो । तीन घुम्ती टिमलाई हाम्रो पूर्ण समर्थन सहित सहयोग छु कोइरालाले आफ्नो मन्तव्य राख्ने क्रममा बताए ।
फिल्ममा गरिमा पन्त, सुशान्त कार्की र ध्रुव दत्त मुख्य भूमिकामा छन् । यस अघि ‘दुलही’ र ‘नाई ओक्लोक’ जस्ता फिल्महरु निर्देशन गरेका बाबुराम ढकालले यस फिल्मलाई निर्देशन गरेका हुन् । तीन घुम्ती’ उपन्यास चर्चित उपन्यास मध्यको एक हो ।
https://www.youtube.com/watch?v=Zs9INcMBnQg;
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: