Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

यस्तो छ –विपी कोईराला लिखित ‘तीन घुम्ति’ फिल्मको ट्रेलर

\"Garimaकाठमाडौं । नेपाली कांग्रेसका चर्चित नेता स्व.वि.पी.कोइरालाद्वारा लिखित उपन्यास तीन घुम्तीमा आधारित फिल्म’तीन घुम्ती’ लाई दर्शक अब हलमा हेर्न पाउने भएका छन । राकेश अडुकियाले निर्माण गरेको यो फिल्म असर १७ गते बाट दर्शकले हलमा हेर्न पाउने छन् । फिल्मलाई रिलिज गर्ने जिम्मा माउन्टेन रिभर फिल्म्सले पाएको छ । ‘हामीले विपिको उपन्यासलाई फिल्म बनाएका छौ , त्यसैले मनोरञ्जनसंगै इतिहास पनि छ’ माउन्टेन रिभर फिल्म्सका चन्द्र के. झाले बताए । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । कर्मा प्रोडक्सनको लगानीमा निर्मित यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा विपी ट्रष्टका तर्फबाट भाइस प्रेसिडेन्टको पदमा रहेका श्री हर्ष कोइराला समेत उपस्थित थिए । ’हामीले विपिको जीवनीमा आधारित फिल्म बनाउने प्रयत्न गरेका थियौ तर अझै सफल भएका छैनौ तर उहाहरुले कृतिमा फिल्म बनाउन सफल हुनु भयो । तीन घुम्ती टिमलाई हाम्रो पूर्ण समर्थन सहित सहयोग छ’ कोइरालाले आफ्नो मन्तव्य राख्ने क्रममा बताए । फिल्ममा गरिमा पन्त, सुशान्त कार्की र ध्रुव दत्त मुख्य भूमिकामा छन् । यस अघि ‘दुलही’ र ‘नाई ओक्लोक’ जस्ता फिल्महरु निर्देशन गरेका बाबुराम ढकालले यस फिल्मलाई निर्देशन गरेका हुन् ।’तीन घुम्ती’ उपन्यास चर्चित उपन्यास मध्यको एक हो । नेपाली कांग्रेसका चर्चित नेता स्व।वि।पी।कोइरालाद्वारा लिखित उपन्यास तीन घुम्तीमा आधारित फिल्म’तीन घुम्ती’ लाई दर्शक अब हलमा हेर्न पाउने भएका छन । राकेश अडुकियाले निर्माण गरेको यो फिल्म असर १७ गते बाट दर्शकले हलमा हेर्न पाउने छन् । फिल्मलाई रिलिज गर्ने जिम्मा माउन्टेन रिभर फिल्म्सले पाएको छ । ‘हामीले विपिको उपन्यासलाई फिल्म बनाएका छौ , त्यसैले मनोरञ्जनसंगै इतिहास पनि छ’ माउन्टेन रिभर फिल्म्सका चन्द्र के। झाले बताए । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । कर्मा प्रोडक्सनको लगानीमा निर्मित यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा विपी ट्रष्टका तर्फबाट भाइस प्रेसिडेन्टको पदमा रहेका श्री हर्ष कोइराला समेत उपस्थित थिए । हामीले विपिको जीवनीमा आधारित फिल्म बनाउने प्रयत्न गरेका थियौ तर अझै सफल भएका छैनौ तर उहाहरुले कृतिमा फिल्म बनाउन सफल हुनु भयो । तीन घुम्ती टिमलाई हाम्रो पूर्ण समर्थन सहित सहयोग छु कोइरालाले आफ्नो मन्तव्य राख्ने क्रममा बताए । फिल्ममा गरिमा पन्त, सुशान्त कार्की र ध्रुव दत्त मुख्य भूमिकामा छन् । यस अघि ‘दुलही’ र ‘नाई ओक्लोक’ जस्ता फिल्महरु निर्देशन गरेका बाबुराम ढकालले यस फिल्मलाई निर्देशन गरेका हुन् । तीन घुम्ती’ उपन्यास चर्चित उपन्यास मध्यको एक हो । https://www.youtube.com/watch?v=Zs9INcMBnQg;
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending