Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

प्रधानन्यायाधीसकोे ‘नक्कली बेटा’ बालुवाटारमा

\"Baluwatar\" ‘हाँ, वो मेरी माँ है । मैँ उनका इकलौता बेटा हुँ । मेरी माँ नेपालके सुप्रिम कोर्टमे चिफ जस्टिस है ! सद्दे हुन् वा दिमागी सन्तुलन विग्रिएका, तर यी ठिटा १५ दिनअघि बालुवाटारमा गनगन गर्दै रहेको अवस्थामा भेटिए । आजको जनआस्था साप्ताहिकमा खबर छ – दावी थियो, मुलुकको प्रथम महिला प्रधानन्यायाधिश सुशीला कार्मी आफ्नाी आमा भएको । देशवासीको जानकारी रहेअनुसार नेपालकी प्रधानन्यायाधीसका एकमात्र छोरा छन्, प्रशान्त सुवेदी । प्रशान्त त्यसदिन विहानै बालुवाटारस्थित आमाको सरकारी निवासबाट निस्किएर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेका थिए । तर, जब डाक्टरी शिक्षा पढ्न थाले, तब आमाको सरकारी निवास पुगेर अर्कै भारतीय युवक सुशिलालाई आमा दावी गर्दै थिए । उनी, थिए, भारतको फारविसगञ्जनजिकै घर भएका २७–२८ वर्षजस्ता देखिने अर्जुनकुमार । मूलगेटमा सुरक्षार्थ तैनाथ नेपाल प्रहरीका एकजना हवल्दारले भेन, ‘आप उनकी बेटा नहीँ है । और, उनसे मिल्नेके लिए आपने कोही अपोइन्टमेन्ट भी नहिँ लिया है , तर, जिद्दी स्वभावको ठिटोले जसो भन्दा पनि मान्दै मानेन । भन्यो, ‘नहीँ साप, मै अभि–अभि फारविसगञ्जले विराटनगर और बिराटनगरसे काठमाडौं आया हुँ । वो मेरी माँ है । एकबार उनसे मिल्ने दिजिए। वे मेरेको अच्छेसे पहचान्ती है ।’ प्रहरीले कुरा पत्याउने कुरै थिएन । ड्यूटिवाल प्रहरीले माथिल्लो दर्जाका हाकिमलाई फोन गरेर सोधे । हाकिमले भने, ‘परिवारको कोही सदस्यलाई त्यो केटो देखाउनु । उनीहरुले आफन्त नै हो भन्छन् भने भेटाउदिनु । यदि होइन भने, सर्वोच्च अदालतको मूलगेटमा पठाइदिनु । प्रहरीले त्यसै अनुसार परिवारका सबै सदस्य चिन्ने कामदारले बोलाएर देखाए । उनले युवकलाई नचिनेपछि उनलाई सवोच्च अदालतको प्रहरी सहायता कक्षमा पठाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE