Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

उमेर ९२ पत्नी ९७ !

\"abubakar-750\"कानो, ७ कात्तिक । मोहमद बिलो अबुबकर नाइजेरियाका एक व्यस्त वृद्ध हुन् । ९२ वर्षीय मोहमद कुनै बेला धर्मगुरुसमेत थिए । तर, दर्जनौं महिलासँग विवाह गरेपछि उनीमाथि धार्मिक नियम तोडेको आरोप लागेको छ । सन् २००८ मा नाइजेरियाको एक अदालतले ८६ मध्ये ८३ मत्नीलार्य सम्बन्धविच्छेद गर्न वा सजाय भोग्न निर्देशन दिएको थियो । तर, मोहमदले बहुविवाहलाई भगवान्को वरदानका रुपमा व्याख्या गर्दै फैसलाप्रति चासो देखाएनन् । बरु अझै पत्नी थप्ने चाहना देखाए । लगत्तै उनी जेल परे र केही महिनापछि रिहा भए । अहिलेसम्म उनले एक सय सात जनासँग विवाह गरेका छन्, यद्यपि १० जना पत्नीसँग सम्बन्धविच्छेद भएको छ । गत साता उनको मृत्यु भएको हल्ला फैलियो । तर, मृत्युको हल्ला चिर्दै उनले पुनः विवाह गर्ने इच्छ व्यक्त गरेका छन् । ‘मैले जे गरेको छु त्यो दैवी कार्य हो । मृत्युको मुखमा नपुग्ने बेलासम्म विवाह गरिरहन्छु,’ मोहमदले नाइजेरियाको पत्रिका भानगार्डसँग भने । उनको धर्मले कम्तीमा चारजना महिलासँग विवाह गर्न अनुमति दिन्छ । तर, उनी धार्मिक बन्धनलाई चासो दिँँदैनन् । अल्लाहले यति धेरै पत्नी जुटाउन निर्देशन भने नदिएको उनी बताउँछन् । धेरै पत्नी जुटाउनुको उद्देश्यबारे उनी प्रतिप्रश्न गर्छन्, ‘जम्मा ९७ जना कसी धेरै पत्नी भए ?’ अझै बढी विवाह गर्ने उनको धोको छ । भन्छन्, ‘म अझै धेरै विवाह गर्ने योजनामा छु । बाँचुन्जेल म विवाह गरिरहने छु । तर म जे गर्दै छु त्यो उत्कृष्ट कार्य हो ।’ उनका एक सय ८५ जना सन्तान छन् । उनी पक्राउ पर्दा उनका सबै पत्नीले मोहमद असल पति भएको बताए । सन्तानका नजरमा पनि उनी असल पिता हुन् । नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending