Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बौद्ध गुम्बाको भग्नावशेष खोतल्दै मुस्लिम

काठमाडौं, पहाडमा जाडो बढे तराइले सेक्नुपर्छ आँधी आए तराइमा पहाडले छेक्नुपर्छ हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र माटोलाई चोट लाग्दा मुटुहरु रुनुपर्छ यो गीतले भने जस्तै यतिबेला  तराईकाहरु पहाडको पिडा छोप्न आएका छन् । देशभक्ति भावले जितेको नेपाली मन मधेसदेखि राहतको पोको बोकेर पहाड उक्लेको छ । विनासकारी भूकम्पका कारण  पहाडमा बस्तीहरु सकिए । त्यहाँ यतिबेला  भत्केको भग्नावशेषहरु छन् । त्यो देख्दा मधेसकाहरुको आँसु खस्छ । त्यसैले त  मदिस आलम गदी पर्सा विजबनिया देखि दोलखा पुगे । \"Muslimदोलखाको जिरी नजिकै बुल्डाँडामा बुद्ध क्षोलिङ गुम्बा थियो । तर त्यो विनासकारी भूकम्पपछि दोलखाको ऐतिहासिक धरोहरको रुपमा रहेको क्षोलिङ गुम्बा भग्नावशेषमा बदलियो । भूकम्पले भत्काएको एक महिना बितिसक्दा पनि भग्नावशेषमा महत्वपूर्ण सामग्री निकाल्ने हिम्मत कसैले गरेनन्  । गुम्बाभित्र महत्वपूर्ण मानिने गजुर पुरिएको थियो । मुर्तीहरु थिए । मुल्यवान् पुस्तकहरु छरपस्ट थिए । मदिस र उनीसहितको टोलीले भग्नावशेषबाट शनिबार महत्वपूर्ण सामग्री निकाल्यो । शेर्पाहरुको बाक्लो बस्ती थियो । तिनै वस्तीलाई गुम्बाको गजुरसहित महत्वपूर्ण सामग्री हस्तान्तरण गरे ।  धार्मिक रुपमा मदिस मुस्लीम हुन् । उनको शिरमाथि कट्टरपन्थी रेडिमेड आरोप छ ।  तर उनीमा नेपालीपनको भावना छ । त्यहि भावनाले धार्मीक कट्टरपन माथी विजय गर्छ । त्यसैले त उनले  गुम्बाको भग्नावशेष खोतले । ‘हामी मुस्लिम छौं यसमा शंका छैन ।’ मदिस भन्छन् – ‘ हामी मस्जिद जान्छौं तर मस्जिद र गुम्बामा के फरक छ र ?’  एमाओवादी तर्फका जिल्ला सदस्य उनी माओवादीकै टोलीमा श्रम शिविरमा काम गर्न पर्सादेखि दोलखा हानिएका थिए ।  गणेशमान पुनको नेतृत्वमा रहेको टोलीमा उनी पनि सदस्य भएर दोलखाको भग्नावशेष खोतल्ने तथा पुननिर्माण गर्ने कार्यमा सक्रिय छन् । ‘हाम्रो देउता भनेको जनता हुन् ।’ टोली कमाण्डर गणेशमान पुन भन्छन् – ‘ जनताको सेवा गर्नु नै धर्म हो ।’ \"Muslim
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies