Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पपुवा न्युगिनीसँग नेपालको लज्जाष्पद हार

\"Pradeep\"१ साउन, काठमाडौँ । आइसिसी ट्वन्टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले पपुवा न्युगिनीसामु ९४ रनको सजिलोे चुनौती प्रस्तुत गरेपछि ८ विकेटले लज्जाष्पद हार बेहोरेको छ । यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिने स्थितिमा पुगेको छ । विश्वकपको सम्भावना कायम राख्न अब नेपालले अन्तिम खेलमा जर्सीलाई मात्र हराएर पुग्दैन, हङकङले सबै खेल गुमाउनुपर्छ । आयरल्यान्डको डब्लिनमा सञ्चालन भइरहेको सो प्रतियोगितमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९३ रन बनायो । दोस्रो पटक विश्वकप खेल्ने लक्ष्य बोकेर मैदानमा उत्रेको नेपालले आज पनि कमजोर खेल प्रदर्शन ग¥यो । सागर पुन र प्रदीप ऐरीले ओपनिङ गरेको खेलमा दुवैको जोडी खासै जम्न सकेन । पुन खेलको तेस्रो ओभरमा नै रनआउट भए । उनले १२ बलमा एक चौकाको मद्धतमा १५ रन जोडे । उपकप्तान ज्ञानेन्द्र मल्ल पनि क्रिजमा टिक्न सकेनन् । मल्ल खेलको ७ दशमलव १ ओभरमा नै सात बल खेल्दै दुई रनमा नै समेटिए । प्रतियोगितामा प्रदीप ऐरीबाहेक अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । ऐरीले २८ बल खेल्दै २९ रन जोडे । यसक्रममा उनले चार चौका समेत प्रहार गरे । प्रतियोगितामा नौ बल खेलेका कप्तान पारस खड्का पाँच रनमा नै आउट भए । त्यसैगरी शरद भेषवाकरले ११, विनोद भण्डारी चार, राजेश पुलामी सात तथा सोमपाल कामी चार रनमा नै आउट भए ।
९४ रनको सामान्य लक्ष्य पपुवा न्यूगिनीले १४.१ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । उसका लागि भालाले ३४ रन बनाए भने टोनी उराले ३२ र पालाले २२ रन जोडे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies