Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

...त्यसपछि पत्रकार सम्मेलनमै फिफा अध्यक्ष माथि पैसा बर्साइयो

\"Blater\"ज्यूरिख । फिफा अध्यक्ष सेप ब्लाटरलाई आफ्नो पत्रकार सम्मेलन त्यतिबेला रोक्नुपर्यो जब एक व्यक्तिले उनीमाथि नोट बर्साउन थाले । ब्रिटिश कमेडियन साइमन ब्राडकिनले फिफा भ्रष्टाचारमाथि आफ्नो विरोध जनाउनको लागि यस्तो गरेका हुन् । सम्मेलन सुरु भएपछि जब ब्लाटर आफ्नो कुर्सीमा बसे तब सबैभन्दा अघिल्लो पंक्तिमा बसेका ब्रिटिश कमेडियन साइमन आफ्नो कुरा राख्नको लागि कुर्सीबाट उठे र फिफा अध्यक्ष ब्लाटरमाथि नोट बर्साउन थाले । यसका साथै साइमनले सबैको अगाडि पैसा उडाउँदै ब्लाटरको कुर्सीमा पैसाको बिटो राख्दै भने, ‘यी पैसा उत्तर कोरिया २०२६ को लागि हो । तपाईंलाई धेरै धेरै धन्यवाद ।’ \"blater1\"‘उत्तर कोरियाको प्रतिनिधि भएको नाताले मलाई निकै खुसी लागेको छ कि फिफासँग २०२६ विश्वकपको लागि डिल गरेको छु, ’ सुरक्षाकर्मीले उनलाई तानिरहेको अवस्थामा ब्लाटरमाथि नक्कली नोट बर्साउँदै उनले भने, ‘धन्यवाद सेप, चियर्स सेप, हामीबिच भएको कुराकानी अनुसार नै पैसा छ । धन्यवाद । तिमीसँग काम गर्न पाएकोमा खुसी लाग्यो ।’ ब्लाटर त्यसपछि त्यहाँबाट बाहिरिए । केहिबेर पछि फर्किएर उनले आफ्नो मृत्यु भइसकेकी आमालाई फोन गरेको बताए । उनले भने, ‘मैले मेरी स्वर्गीय आमालाई फोन गरें । उनलाई मलाई चिन्ता नगर्न आग्रह गर्दै यो सबै शिक्षाको कमीका कारण भएको बताइन् । ’ \"blater2\" \"blater3\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies