Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रक्रिया रोकेर वार्ता गर्नुपर्ने एमाओवादी प्रस्ताव

\"parisdada-400\"काठमाडौं । संविधानको विधेयकमा दफाबार छलफल गरी मतदान गर्न निर्धारित मितिको अघिल्लो दिन बिहीबार एमाओवादीले त्यसलाई स्थगित गरी आन्दोलनरत दलहरूसँग वार्ता गर्न सत्ताधारी कांग्रेस र एमालेलाई दबाब दिने निर्णय गरेपछि सम्पूर्ण प्रक्रिया अनिश्चित बन्न पुगेको छ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ बिहीबार अपराह्न बसेको एमाओवादी केन्द्रीय पदाधिकारी बैठकले केही दिनका लागि मतदानसहित जारी प्रक्रिया रोकी आन्दोलनरत पक्षहरूसँग वार्ता गर्न प्रधानमन्त्री सुशील कोइरालालाई दबाब दिने निर्णय गरेको छ।   एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले  बिहीबार भने, \'एमाओवादीका नेताहरूबीचको सहमतिअनुसार भोलि बस्ने तीन दलका शीर्ष नेताहरूको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले यससम्बन्धी प्रस्ताव राख्नुहुनेछ।\' संविधानको विधेयक २०७२ माथि संशोधनसहितको दफाबार छलफल शुक्रबार सकिँदैछ। दफाबार छलफलको अन्त्यमा प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कर्याक्रम छ। डा. भट्टराईले भने, \'मतदान प्रक्रियामा पुगेको संविधान अब कसैले चाहँदैमा रोकिँदैन तर आन्दोनलकारी शक्तिहरूको मागलाई सम्बोधन गर्नुपर्ने भएकाले दुईचार दिन रोक्नु ठूलो कुरा होइन। यस्तो कार्य संविधानसभामा विगतमा पनि भएकै हो।\' संविधान चाँडै जारी हुने उल्लेख गर्दै भट्टराईले भने, ‘पार्टीले आन्दोलनकारी शक्तिहरूको माग सम्बोधन गर्नुपर्छ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending