Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

राजसंस्थाको ‘पक्ष’मा एमाओवादी उभिंदा

\"maoists_election\"काठमाडौं । ‘उक्त प्रस्तावको पक्षमा हुन्छ भन्ने माननीय सदस्यले हुन्छ भन्नुहोला, विपक्षमा हुनेले हुन्न भन्नुहोला,’ राप्रपा नेपाल अध्यक्ष कमल थापाले संविधानको परिमार्जित विधयेकको धारा ६१ मा राष्ट्रपतिको ठाउँमा राजसंस्था रहनुपर्ने भन्दै गरेको प्रस्ताव सभाध्यक्ष सुवास नेम्वाङले निर्णयार्थ पेश गरे । लगत्तै एमाओवादीका शीर्ष नेताहरुले प्रस्तावको समर्थनमा हात उठाए । राप्रपा नेपालका सभासद्हरु भने राप्रपा नेपालका सभासद्हरु भने आफ्नै प्रस्तावको पक्षमा हात उठाएका छौं की विपपक्षमा भनेर एकछिन त अलमल परे । हल भने हाँसोले गुन्जियो । सभाध्यक्षले पनि हाँसो थाम्न सकेनन् । उनले मुस्कुराउँदै प्रक्रिया अगाडि बढाइहाले । त्यसपछि एमाओवादी र राप्रपा नेपालका नजिक रहेका सभामुखहरु मुखामुख गर्दै हाँसे ।   राप्रपा नेपालका सभासदहरुले एमाओवादी सभासद्हरुलाई ‘मनको कुरा भन्नुभयो’ भन्दै जिस्क्याउन थाले । एमाओवादीले भने आफूहरु संवैधानिक राष्ट्रपतिको विपक्षमा रहेकोले झुक्किएर हात उठाएको स्पष्टीकरण दिइरहनुपर्यो । ‘एमाओवादीले पनि हाम्रो पक्ष्ँमा हात उठाएपछि हामी नै अलमलमा पर्यौं’ राप्रपा नेपालका सुशील श्रेष्ठले भने, ‘तर, उहाँहरु झुक्किनुभएको रहेछ ।’   एमाओवादी नेता टोपबहादुर रायमाझील्े गलत सन्देश गएको भन्दै केहीबेरपछि पत्रकारहरुसँग भने, ‘हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भनेर फरक मत राखेका थियौं । संवैधानिक राष्ट्रपतिको व्यवस्था ुन्न भनेर हात उठाएका हौं । राजसंस्था कायम हुनुपर्छ भनेर होइन ।’ आजको नागरिक दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending