Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सुशील कोइरालाले ओलीलाई नचाहनुको ५ कारण खुलासा

\"Sshil_KP_Oli\"काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालालले प्रष्ट रुपमा प्रधानमन्त्रीमा दाबी गरेका छैनन् । तर, दाबी गरेका एमाले अध्यक्ष केपी ओलीलाई पनि खुलेर रुचाएका छैनन् । आफ्नै पार्टीका नेताद्धय शेरबहादुर देउवा र रामचन्द्र पौडेललालाई पनि उनले रुचाएका छैनन् । सुशीलले ओली नरुचाउनका कारण यस्ता छन् ।
१. आफ्नो पाला बनेको संविधान सफल होस् भन्ने कोइरालाको चाहना छ । यसका लागि उनी मधेसलाई मिलाउन चाहन्छन् । तर, ओली प्रधानमन्त्री भए मधेसमा वितण्डा मच्चिन्छ । र, संविधान असफल हुन्छ भन्ने उनको डर छ ।
२. भारतले गरेको नाकाबन्दीलाई नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्दा बनाएको छैन । त्यसो गर्दा सम्बन्ध झन् जटिल हुन्छ भन्ने कोइरालाको विश्वास छ । तर, अहिले केपी ओली प्रधानमन्त्री भए जनताले दुस्ख पाउाछन् भन्ने कांग्रेस केन्द्रीय सदस्यहरूको भनाइमा कोइराला पनि सहमत छन् ।
३. निकट भविष्यमा स्थानीय निकायको चुनाव हुने भनिएको छ । तर, सरकारको नेतृत्व एमालेले पाए ०५४ मा जस्तै साधनस्रोतमा एकलौटी गरेर कांग्रेसलाई ध्वस्त बनाउाछ भन्ने डर सुशील कोइरालालाई छ ।
४. केपी ओलीसाग सुशीलको व्यक्तिगत सम्बन्ध अत्यन्तै बिग्रिएको छ । केही बैठकमा ओलीले आफूलाई अपमान गरेको उनको बुझाइ छ । अहिले किन टीकापुर जानुपरेको भन्दै ओलीले प्रधानमन्त्रीलाई हप्काएका थिए । ओलीको यस्तो शैलीबाट कोइरालाको मनमा इगो उत्पन्न भएको छ ।
५. ओलीको विरोध गर्न कांग्रेसभित्र अहिले सजिलो पनि छ । देउवा र रामचन्द्र पौडेल पनि यही चाहन्छन् । त्यसैले ओलीलाई समर्थन नगर्ने विषय कांग्रेसभित्र लोकप्रिय हुन्छ र निर्णय गराउन सजिलो हुन्छ भन्ने कोइरालाले बुझेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending