Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

रुँदा पनि किन छुट पाएनन् राजेन्द्र महतोले ?

\"rajendra-mahato\" ‘ए बाबा, सुशीलले कुनै हालतमा जित्दैनन्, मेरा सांसदहरुले राजीनामा दिएका छन् । हामीलाई छाडिदिनुस, लानैपर्ने भए उपेन्द्र र महन्तलाई भोट हाल्न लानुस ।’ संधैको दाताले सुशीलको पक्षमा मतदानका निम्ति चर्को दवाव दिएपछि राजेन्द्र महतो यसरी गिड्गिडाए, ‘उसोभए राजीनामा दिएका लक्ष्मणलाल कर्ण, विमल केडिया र मेर श्रीमती शैलकुमारी महतोलाई लानुस तर राजीनामा दिन बाँकी २ जनालाई छाडिदिनुस् ।’ विचराले यसो भन्दा पनि सुख पाएनन् । जनआस्था साप्ताहिकमा खबर छ – रुखो स्वरमा भनियो ‘हैन, हामि कमिटेड भइसकेका छौँ, तपाईंहरु जानै पर्छ ।’ यसरी मधेसी दल आफ्नो मुठ्ठीमा भएको व्यहोरा दक्षिणले प्रमाणित गराई छाड्यो । तमलोपा महामन्त्री जितेन्द्र सोनल पनि आइतबार बिहान ११ बजेसम्म जनआस्थालाई भन्दै थिए, ‘हेर्दै जानुहोला, हामी तटस्थ बस्छौँ, नजित्ने मान्छेलाई कसले भोट हाल्छ ?’ तर, उनको अडान तुहिन आधा घण्टा पनि लागने । सर्वेन्द्रनाथ शुक्ला त झन सुरुदेखि नै  पावरमा नाजुपर्छ भन्ने सोचाइका मानिस, उनको पनि दाल गलेन । दुई साताअघि बिहीबार देखि राजधानीमा डेरा जमाएका र बचिमा एक खेप दिल्ली पुगेर फर्किएका ‘र’का पुर्व उपप्रमुख एबि माथुर हिजोसम्म पनि यतै थिए । मधेसी दल उतैका गोटी हुन् भन्ने छाप यसपटक राम्रै सँग पुष्टि भयो । ती सबै दललाई चाहेअनुरुप नै सुशील क्याम्पमा हुलियो । उपेन्द्र यादवले नमान्लान् कि भन्ने डर थियो तर सबभन्दा पहिला सुशीलको पक्षमा मत्दान गर्न उनै तयार भए । संसदबाट बिच्किएर हिँडेपछि सधंँका लागि बाहिर परिन्छ कि भन्ने आशंका रहेछ, त्यसैले उनलाई सेफल्याढिडङका लागि यो एउटा राम्रै बाहाना बन्न पुग्इो । विजय गच्छदारले बरु सत्ताकै निमित्त भए पनि अडान लिए तर राजेन्द्र महतोलाई दायाँ– बायाँ ढिम्कनै दिइएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending