Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

आज उपराष्ट्रपतिमा भिड्दै गरेका पासाङ र यादवको रोचक प्रसंग

\"Pasang-and-Amiyakumar-Yadav\"काठमाडाैं । आज मुलुको दोस्रो उपराष्ट्रपति पदका लागि संसदमा मतदान हुँदै छ । सत्ता गठबन्धनले एमाओवादी नेता एवं जनयुद्ध सुरु भएदेखि अन्तिमसम्मका कमाण्डर नन्दकिशोर पुन पासाङलाई उम्मेवदार बनाएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सांसद अमियकुमार यादवलाई उम्मेदवार बनाएको छ : पासाङ : जनयुद्ध सुरुदेखि अन्त्यसम्मका कमान्डर माओवादी जनयुद्धमा सुरुदेखि अन्तिमसम्म जनमुक्ति सेनाका प्रमुख कमान्डर थिए नन्दकिशोर पुन पासाङ । उनकै नेतृत्वमा माओवादीले ठूला–ठूला आक्रमण गरेको थियो । अहिले एमाओवादीका स्थायी समिति सदस्य रहेका उनी पार्टीको मगरात राज्यको इन्चार्ज, पूर्वजनमुक्ति सेना संघको अध्यक्ष, मगर राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्ज पनि हुन् । माओवादी जन्मिनुअघि उनी एकता केन्द्र मशालको रोल्पा जिल्लाको सदस्य थिए । ९ मंसिर ०५१ मा प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो । ०७० को संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बनेका पासाङ कांग्रेस युवा नेता गगन थापासँग पराजित भएका थिए । यादव : बुबालाई डाकाले मारेपछि राजनीतिमा होमिए कांग्रेस उम्मेदवार अमियकुमार यादव सिरहा क्षेत्र नं. २ अन्तर्गतको कजरा जिझौलाका स्थायी बासिन्दा हुन् । उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएपछि उनको गृहजिल्लामा खुसीयाली छाएको छ । ६९ वर्षीय यादव कांग्रेसको समानुपातिकतर्फका सांसद पनि हुन् । ियादव २० वर्षको युवा उमेरमै राजनीतिमा सक्रिय भएका थिए । ‘बुबा २० वर्षकै उमेरमा भारतमा एसएलसी पढ्दै गर्दा हजुरबुबालाई डाकाहरूले मारिदिए । त्यसपछि बुबा घर आएर राजनीतिमा लाग्नुभयो,’ यादवका छोरा विजयकुमारले नयाा पत्रिकासाग भने, ‘बुबाले जित्नुभयो भने अहिलेको मधेस आन्दोलनको मद्दालाई सम्बोधन गराउन पछाडि हट्नुहुन्न ।’ नयाँ पत्रिका दैनिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending