Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

कांग्रेसको वार्ता टोलीमा नबस्ने घोषणा

\"Sushil_Koirala\"काठमाडाैं । प्रमुख प्रतिपक्ष दल कांग्रस आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्न गठित सरकारी टोलीमा सहभागी नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको बुधबारको भेटमा कांग्रस सभापति कोइरालाले सरकारी वार्ता टोलीमा सहभागी नहुने जानकारी दिएका हुन । आजको कान्तिपुर दैनिकमा खवर छ । मधेसी मोर्चाका नेताहरुले कांग्रसबिना संविधान संशोधन हुन नसक्ने बताउँदै प्रमुख राजनैतिक दलका शीर्ष नेतृत्व सहभागी हुने गरी छुट्ै समिति बनाउन माग गरेका थिए । ओलीसँगको भेटमा कोइरालाले सरकार सञ्चालनका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहलको नेतृत्वमा गठित उच्च स्तरिय राजनीतिक समन्वय समिति र सरकारी वार्ता टोलीेले बोलाएको बैठकमा सहभागी हुन नसकिने बताएका थिए । कोइरालाले मधेसी मोर्चासँग वार्ता गर्न प्रमुख दलका नेता सम्मिलित सर्वदलिय या संसदिय समिति बनाउनु पर्ने प्रस्ताव गरेको स्रोतले बतायो । सभापति कोइरालाले कांग्रेस नेतृत्वको सरकारले ल्याएको संविधान संशोधनको विधेयकलाई अघि नबढाएकोमा ओलीसँग असन्तुष्टि समेत पोखेका छन् । मधेसको माग संवोधन गर्न प्रमुख दलको प्रतिबद्धता अनुसार तत्कालीन सरकारले दुई बँुदाको संविधान संशोधनको विधेयक संसदमा प्रस्तुत गरेको थियो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपाति समावेशी सिद्धान्तको आधारमा राज्यका हरेक अंगमा प्रतिनिधित्व सुतिश्चित गर्ने विषयलाई संशोधन मार्फत संबोधन गर्न विधेयक ल्याइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending