Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

कांग्रेसभित्रै एक्लिदै कोइराला

\"nc_neta\"काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले आफ्नै सर्वजानिक घोषणा विपरित सभापति सुशिल कोइराला प्रधानमन्त्रीको उम्मेद्वार बनेको भन्दै उनको नेतत्व क्षमता र विश्वसनीयतामाथि नै प्रश्न उठाएका छन् । केन्द्रिय कार्यसमितिको बैठकमा बुधबार बोल्ने सदस्यहरुले पहिलो पटक कोइरालाको नेतृत्व क्षमतासँगै नियममाथि पनि प्रश्न उठाएका हुन । आजको राजधानी दैनिकमा खबर छ – तत्कालीन् संविधानसभा र व्यवस्थापिका संसदमै पार्टी सभापतिले संविधान जारी भएपछि प्रधानमन्त्रीको कुर्सी छाड्छु भन्नुभयो , सार्वजानिक रुपमा घोषणा पनि गर्नु भयो तर संविधान जारी भैसकेपछि आफैले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएर सबै प्रतिबद्धता र घोषणालाई उल्लंघन गर्नु भयो ,’ बैठकमा बोल्दै केन्द्रिय सदस्य रमेश रिजालले भने, आफ्नो सार्वजानिक घोषणा समेत उल्लंघन गर्ने तपाईलाई जनताले किन विश्वास गर्ने , हामीले कसरी नेता मान्ने ? ’ रिजालले प्रधानमन्त्री निर्वाचनमा उम्मेद्वारी दिएर कोइरालाले आफुसँगै कांग्रेसलाई समेत गम्भीर संकटमा पारेको बताए । बैठकमा अन्य नेताहरुले समेत प्रधानमन्त्रीमा उम्मेद्वारी दिएर कोइरालाले गंम्भीर भुल गरेको र विश्वास गर्न नहुने नेताको रुपमा परिचित भएको भन्दै आलोचना गरे । कोइरालाले प्रधानमन्त्रीमा दिएको उम्मेद्वारीले पाटीकै बदनाम गरेको आरोप पनि उनीहरुले लगाए  । संस्थापन पक्षधर नेता नरहरी आचार्यले पनि प्रधानमन्त्रीमा कोइरालाले उम्मेद्वारी दिने काम ठिक नभएको धारण राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending