Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

भारतीय नाकाबन्दी मानवताविरुद्ध : प्रधानमन्त्री ओली

\"kp-oli-final-final9\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालविरुद्ध युद्धमा पनि नगरिने अमानवीय व्यवहार प्रदर्शन गरेको भन्दै भारतीय नाकाबन्दीको विरोध गरेका छन् । उनले भुकम्पले थिलथिलो भएको नेपालमाथि भुपरिवेष्ठित मुलुकहरुको अधिकार समेत उल्लंघन हुने गरी भएको नाकाबन्दी मानवताविरुद्धकै कार्य भएको बताए ।   पत्रकार महासंघको टोलीसंग शुक्रबार कुरा गर्दै प्रधानमन्त्री ओलीले ‘असली छिमेकी’ भन्दै भारतप्रति व्यंग समेत गरे । ‘भुकम्पबाट त्रिपालमुनी बसेको छिमेकीलाई चुल्हो बाल्न पनि दिएन के यस्तै हो असली छिमेकीको व्यवहार’ प्रधानमन्त्री ओलीले भने,‘ असली छिमिकीले टमाटर, माछा, आलु, प्याज पठाएको छ । चुल्हो बाल्ने ग्याँस पठाइदैन । टमाटर काँचै पिस्दै खाँदै गर भन्ने नीतिमा रह्यो असल छिमिकी ।’   अाजकाे कान्तिपुर दैनिकमा खबर छ– उनले अब आत्मनिर्भर भएर अघि बढ्न बाटो अबलम्बन गरिने भन्दै यसका लागि विद्युतीय उर्जाका लागि सबै विकल्प अघि बढाइने जानकारी दिए । ‘हाम्रा आँखा खुलेनन् भनेर छिमेकीले च्यातेर खोलिदिएका छन्’ प्रधानमन्त्री ओलीले भने ।   नेपालले आफ्ना जनताका लागि संविधान लेख्दा यस्तो व्यवहार प्रदर्शन भएको भन्दै ओलीले अन्य कुनै मुलुकको भन्दा अधिकारको हिसाबले बढी अधिकार नेपालको संविधानमा रहेको बताए । ‘नेपालको संविधानमा जसले औला ठ्याएका छन् , तीनको भन्दा बढी अधिकारमुखी र समावेशी छ’ प्रधानमन्त्री ओलीले भने । उनले यति हुदा हुदै पनि नेपाल सबैसंग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढ्न चाहेको ओलीले स्पष्ट पारे । जनताको दैनिक जीवन सञ्चालनका लागि आवश्यक सबै विकल्पहरु अपनाउने ओलीले प्रतिबद्धता जनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending