Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

मदन भण्डारीको जस्तै आफ्नो हत्या हुन सक्ने प्रचण्डको आशंका

\"prachanda\"काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड भारतबाट आफू असुरक्षित भएको महसुस गर्न थालेका छन् ।   आजको साँघु साप्ताहिकमा खबर छ–उनले आफू निकटस्थाहरुसंग मदन भण्डारीका उदाहरण दिंदै आफ्नो हत्या हुन सक्ने आशंका व्यक्त गरेका छन् । पछिल्लोपटक भारतले जेनेभामा नेपालमा सल्टिसकेको द्धन्द्धको मुद्दा ब्यूत्याउन खोज्नुलाई पनि प्रचण्डको सो आशंकासँग जोडेर हेरिएको छ ।   यता मोहन वैद्य र रामबहादुर थापा बादल पनि भारतीय फोल्डमा पुगिसकेको निष्कर्षमा प्रचण्ड पुग्न थालेका छन् । उनले पछिल्लो समय वैद्य र बादलको भूमिकालाई सन्देहास्पद भन्दै उनीहरु भारतको फोल्डमा गइसकेको निष्कर्ष निकालेका हुन् । केही वर्ष अघिको धोवीघाट गठबन्धनलाई सम्झिंदै प्रचण्ड निकटहरु त्यो गठबन्धन त्यत्तिकै बनको थिएन भन्ने निष्कर्षमा पुगेका हुन् । ‘धोविघाट त्यसै आवेगमा भएको होइन र अहिले भारतको हस्तक्षेपमा पनि सो पार्टी सुत्नुले त्यही कुरा प्रमाणित भएको छ ।’ प्रचण्ड निकट स्रोतले जनाएको छ।   किरण, बाबुराम, बादल र विप्लवको बीचमा छिट्टै भारले एकता गराइदिने चिन्ता प्रचण्डले आफ्न निकटसँग गर्ने गरेका छन् । राष्ट्रवादका कभरमा रहेका किरण र बादल अहिले मौन छन् । ढिलो चाँडो यिनीहरु ओली नेतृत्वको विरोध गर्ने नाममा बाबुरामसँगै भारतको खुल्ला एजेण्डामा हिड्ने प्रचण्डको दावी छ । अहिले संसद विघटन गर्नुपर्ने मोहन वैद्यको मागले त्यही संकेत गरेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE