Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

तेल तस्करीमा भारतीय सक्रिय

काठमाडौं । सीमावर्ती भारतीय बजार नक्सलबाडीका २८ वर्षे दीपचन्द्र दास ‘वारिपारि कारोबार’ का स्थानीय ‘डन’ हुन् । भारतीय सामान अवैध रूपमा नेपाल भित्र्याउने, नेपाली सामान त्यसै गरी भारत लैजाने उनको धन्दा हो । ‘आजको नागरिक दैनिकमा खबर छ –बोर्डरमा बसेर यत्ति पनि नगरे के खाने रु’ उनी सजिलै भन्छन्, ‘जता कमाइ उतै धन्दा चलाउने हो ।’ तर, जब उनको देशको सरकारले नेपाली संविधानप्रति असन्तोष जनाउँदै नाकाबन्दी लगायो, उनले पुराना कारोबार थाती राखेर तेलधन्दा सुरु गरेका छन्, जसबाट उनको कमाइ दोब्बरभन्दा बढी छ । उनले एक दर्जनभन्दा धेरै साथी परिचालन गरेर बाइकमा नेपालतिर पेट्रोल ओसारिरहेका छन् । नेपाली बजारमा ल्याएर महँगो मूल्यमा बेच्न पल्किएको उनको समूह यस्तो कारोबार चलाउने एक्लो छैन । नाकाबन्दीपछि नाकाहरूमा यस्ता धेरै समूह–व्यक्ति छन्, जसले तेलको कालोबजारी चलाएका छन् । झापाका नाकामा यस्ता अधिकांश कारोबारी भारतीय छन् । सरकारले नेपालमा नाकाबन्दी गरेको मौका छोपेर भारतको सीमावर्ती क्षेत्रका नागरिक पेट्रोलियम पदार्थको कालोबजारीमा लिप्त भएका छन् । भारत सरकारले इन्धनमा अंकुश लगाएपछि नेपालसँगको सीमावर्ती भारतीय इलाकाका नागरिक कालोबजारीमा व्यस्त भएका हुन् । पेट्रोलियम पदार्थ बोकेका भारतीय नागरिक नेपाली प्रहरी–प्रशासनको आँखा छल्दै दिनमा ५–६ पटक पेट्रोलियम पदार्थ ओसार्छन् । र, महँगो मूल्यमा बेचेर कमाइधन्दा चलाइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending