Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

न उठी सुख न बसी सुख : प्रचण्ड

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘उठी सुख न बसी सुख’को अवस्था झेलिरहेको बताएका छन् । नागरिक दैनिकमा खबर छ–संविधान लेखनका लागि सहमति वा आन्दोलनको जुनसुकै बाटो लिंदा पनि सख पाउने अवस्था नरहेको उनले सुनाए । ‘सहमति गरौं भन्यो भने भोलिपल्टदेखि प्रचण्ड (आफू)ले दियो भन्नेहरुको तयारी देख्छु,’ प्रचण्डले बुधबार कास्की जिल्ला परिषद् उद्घाटन गर्दै भने, ‘अन्तिमसम्म आन्दोलन गरौं, मुद्दा केन्द्रित होऊँ भने संविधान पनि नबन्ने र देश विखण्डन हुने खतरा मैले देखिरहेको छु ।’
मैंले दाह्रा किटेर संविधान बनाउन पहल गरें भने कहीं न कतैबाट बिपी, मदन भण्डारी र भीम मल्ललाई जस्तै ममाथि पनि हुन्छ
देशको भलो गर्छु भन्दा बिपी कोइराला र मदन भण्डारीको जस्तो अवस्था बेहुनुपर्ने अवस्था आफूले देखेको समेत उनले बताए । ‘तिब्बत जितेर देशको भलो गरें भन्दै स्याबासीको आस गरेर आएका भीम मल्ललाई दुई टुक्रा हुनेगरी गिँडियो’ प्रचण्डले भने, ‘देशको हित नचाहनले नै त्यस्तो गर्छन् ।’ आफूले लिनेदिने गरी संविधान बनाउन पहल गरे पनि कहीं न कतैबाट खतरा आउने उनले बताए । ‘मैंले दाह्रा किटेर संविधान बनाउन पहल गरें भने कहीं न कतैबाट बिपी, मदन भण्डारी र भीम मल्ललाई जस्तै ममाथि पनि हुन्छ’ प्रचण्डले भने, ‘रोक्न सक्ने जनताले मात्र हो । जनताले रोक्नुपर्छ ।’ बुधबार प्रधानमन्त्री सुशील कोइराला र एमाले नेता माधव कुमार नेपालसँग गम्भीर कुराकानी भएको भन्दै नउले गतिरोध अन्त्यका लागि अत्यन्तै आशावादी रहेकोसमेत प्रष्ट्याए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: