Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

भारतसँग सम्बन्ध सुधार्न विशिष्ट कार्यदल

\"singhadarbar\"काठमाडौं । सरकारले संवाद र छलफल गरी भारतसँग सम्बन्ध सुदृढ बनाउन चार सदस्यीय विशिष्ट कार्यदल बनाउने भएको छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ– प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा कार्यदल प्रस्ताव गरिएको हो।सूचना तथा सञ्चारमन्त्री शेरधन राईका अनुसार साउनमा सम्पन्न नेपाल र भारतका विदेशमन्त्रीस्तरीय बैठकमा विशिष्ट कार्यदल गठन गर्ने सैद्धान्तिक सहमति भएबमोजिम मन्त्रिपरिषद्मा छलफल भएको हो । कार्यदलका सदस्यमा पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव कुलचन्द्र गौतम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र एमाले सांसद राजन भट्टराई रहनेबारे मन्त्रिपरिषद्मा छलफल भएको थियो । सञ्चारमन्त्री राईले मन्त्रिपरिषद्ले कार्यदल गठनको निर्णय गरेर सदस्य तोकेपछि त्यसको बैठकले नेपाल(भारत सम्बन्ध सुधार र विस्तार गर्न समीक्षा गरी आवश्यक निर्णय गर्ने जानकारी दिए । सञ्चारमन्त्री राईले सदस्यहरूको नामका विषयमा छलफल गरेको भए पनि समय अभावले औपचारिक निर्णय हुन बाँकी रहेको बताए । असोज ३ मा नेपालले जारी गरेको संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै भारतले सीमानाकामा गरेको अवरोधका कारण करिब चार महिनादेखि देशभर इन्धन, औषधिलगायत अत्यावश्यक वस्तुहरूको आपूर्तिमा अवरोध पुगेको छ । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री तहमा पटकपटक भएका संवाद र छलफलपछि पनि भारतले नाका अवरोध खोल्न आनाकानी गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE