Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

फेसबुकमा प्रेमिका बनेर यसरी रकम असुल्छन्

\"facebook-750\"काठमाडौं । महाबौद्धमा कपडा व्यापार गर्दै आएका रोशन गुप्तालाई फोन आयो, ‘तिम्रो मायाले गर्दा हाम्रो बहिनीले हात काटी, अहिले उपचारका लागि अस्पतालमा भर्ना भएकी छ, उपचारका लागि ५५ हजार पठाइदेऊ, नत्र प्रहरीमा उजुरी गरिदिन्छौं ।’ फेसबुकमा परिचय भएकी सुवासना गौतम र गुप्ताबीच निकट सम्बन्ध थियो । आजको नागरिक दैनिकमा खबर छ– सामान्य कुराकानीबाट झाँगिएको दुवैको सम्बन्ध प्रेममा पुगे पनि उनीहरुबीच भेटघाट भने भएको थिएन । दुवै फेसबुकमै आफ्ना मनका भावना साटासाट गर्थे । सामान्य झगडामा आफ्नी प्रेमिकाले हात काटेको सुनेपछि गुप्ता उनको उपचारका लागि सुवासनाका दाजु विक्रम ज्ञवाली र केविन केसीलाई उपचारका लागि ५५ हजार रुपैयाँ दिए । तर सुवासना घाइते भएकी थिइनन् । विक्रम र केविन उनको प्रेमिकाका दाजु थिए । उनीसँग फेसबुकमा सुवासनाका नामबाट मायाप्रेमका मीठा गफ गर्ने यी दुवै थिए । भर्चुअल प्रेमको पासो फ्याँकेर विक्रम र केविनको फन्दामा गुप्ता फसे । पहिलोपटक ५५ हजार रुपैयाँ दिएका गुप्ताले यसपछि पनि धर पाएनन् । यी दुवै युवाले उनीसँग पटकपटक बार्गेनिङ गरिरहे । प्रत्येक भेटमा उनीहरुले मागेअनुसार पैसा नदिए प्रहरीलाई भनिदिने धम्की दिएपछि उनले माग पूरा गरिरहे । ४ लाख १७ हजार रुपैयाँ दिइसक्दा समेत यी दुवैले धम्क्याउन नछाडेपछि अन्ततः गुप्ता प्रहरीको सम्पर्कमा पुगेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending