Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

कूटनीतिज्ञले नै सोध्न थाले– ‘राजदूत खोइ ?’

\"pararastra\"काठमाडौं । केही मुलुकका राजदूतले कूटनीतिक जमघटमा नेपाली उच्च अधिकारीसित ‘गम्भीर टिप्पणी’ गर्न थालेका छन्, ‘आन्तरिक मामिला मात्र होइन, बाह्य सम्बन्धमा समेत सरकार किन गम्भीर भएन ? आन्तरिक राजनीतिको ओझेलमा किन दुईपक्षीय सम्बन्धलाई पारिन्छ ?’ आजको कान्तिपुर दैनिकमा खबर छ–पछिल्लो पटक मंगलबार र बिहीबार सरकारको बोलावटमा भएको कूटनीतिक भेटघाटमा समेत नेपालले मित्र मुलुकहरूमा लामो समयदेखि राजदूत नियुक्त गरेकोबारे अनौपचारिक छलफल भयो । कूटनीतिक जमघटका लागि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री निवास एक दिन बिराएर पुगेका राजदूतहरूले चिया गफमा यो दोहोर्‍याए, ‘राजदूत जस्तो सामान्य पदमा नियुक्ति गर्न नसकेको अवस्था देखिनु गम्भीर हो ।’ नेपालीको उल्लेख्य संख्या रहेको कतार करिब तीन वर्षदेखि राजदूतविहीन छ । साउदी साउनदेखि खाली भएको हो । इजिप्टका राजदूत श्यामलाल तबदारको निधन भएपछि २०६९ मंसिरदेखि त्यहाँको दूतावास नेतृत्वविहीन छ । २०७० देखि श्रीलंका, बेलायत, ब्राजिल र जर्मनीमा राजदूत पद खाली छ । गत वर्ष राजदूत स्तर बनाइएको नयाँ दूतवास ओमान र बहराइनमा पनि राजदूत छैनन् । मंसिरबाट बंगलादेश र जापान खाली भएका हुन् । बेल्जियम, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, म्यानमार, यूएई, ब्राजिल र रुस खाली हुने क्रममा छन् । वैशाखभित्र राजदूत रिक्त मुलुक २१ वटा पुग्दैछन् । चीनमा खाली हुने भएपछि चार महिना म्याद थप गरेर राखिएको छ । कतार, बेलायत, श्रीलंका र जर्मनीले राजदूत नियुक्ति नगरेकामा सरकारको पटक–पटक ध्यानाकर्षण गराएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending