Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

आन्दोलनकारीले भने ‘मलाई इन्डियन भैया भन्न कहाँ पाइन्छ ?

\"16052016085125labh-1000x0-750\" धोती कुर्ता र गम्छा लाएको छ भन्दैमा मलाई इन्डियन भैया भन्न भन्न कहा पाइन्छ ? म त नेपालको माया गर्ने मान्छे मलाई नेपाली माया चाहिन्छ । काठमाडौं । संघीय गठबन्धनको सिंहदरबार घेराउको दोस्रो दिन सोमबार माइतीघर मण्डला र हनुमानथान संगीतमय बने । अपराह्न तीन बजेसम्म दन्तचिकित्सक आभास लाभ माथिको पहिचान (प्यारोडीु २१ औं पटक गाउँदैथिए । आजको कान्तिपुर दैनिकमा बसन्त बस्नेत लेख्छन् –गीत सकिन पाएको छैन, फेरि ‘वान्स मोर’ बर्सिइहाल्छ । लाभसग टास्सिएर फोटो र सेल्फी खिचाउने उत्तिकै । देश र मधेस दुवैलाई मुटुा राखेर यो गीत लेखेको हुँ, सत्तामा बसेका पार्टीले हामीलाई बुझ्नै खोजेनन्,ु गीत सकिएपछि जनकपुरका लाभले कान्तिपुरसँग कहे, ुआखिर हामीले खोजेको पहिचान, सम्मान र बराबरीको अधिकार न हो । आस्था राउतको ‘चौबन्दी र पटुकी बाध्या छैन भन्दैमा’ गीतमा उनले बनाएको ुपहिचान ( प्यारोडीु अहिले अधिकांश प्रदर्शनकारीको मोबाइलमा घन्किन्छ । त्यसपछि उनी भोजपुरी, मैथिलीमा पनि गीत सुनाउँछन् । तीमध्ये कतिपय प्रधानमन्त्री केपी ओली र ठूला दलमाथि लक्षित छन् । कतिसम्म भने सुरक्षाकर्मी समेत उनको प्रस्तुत चाख मानेर सुन्छन् । फोटो खिच्छन् । ुहामीलाई अब मधेस आन्दोलनकारी भनेर पुग्दैन, अब हाम्रो मुद्दा राष्ट्रिय भइसक्यो,ु लाभले भने, ुनपत्याए हेर्नुस्, यो देशका सबै जाति, भाषा, धर्म संस्कृति मान्ने सबै भेगका अनुहार यहाँ छन् ।ु गठबन्धन आबद्ध २९ जातीय, क्षेत्रीय दलले आइतबार र सोमबार आयोजना गरेको दुईदिने सिंहदरबार धर्नामा मधेस, पहाड सबैतिरका जातीय, सांस्कृतिक झाँकी प्रदर्शित थिए । प्रदर्शनकारीमध्ये कतिपय आफ्नै सांस्कृतिक पोशाकमा उपस्थित रहे । गठबन्धनले मंगलबार भने आफ्नो प्रदर्शन बालुवाटारस्थित प्रधानमन्त्री निवास अघिल्तिर सार्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले प्रशासनिक केन्द्रको नाका घेर्ने आन्दोलनलाई तमासा भनी आरोपित गरेकाले उनलाई सन्देश दिन बालुवाटार सार्नुपरेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले बताए । लाभ गम्भीर जवाफ दिन कस्सिए, यसलाई अनौठो र अस्वभाविक रुपमा लिने होइन, प्रेम र सद्भावमा विकास गर्नुपर्छ । आन्दोलन अहिल्यै सफल नहोला, तर सत्ताले यो आवाजलाई सुन्नुपर्छ ।ु त्यसपछि थपे ः ढाका टोपी राम्रै लाग्छ लाउने बानी छैन दोहोरी मारुनी मन पर्छ गाउने बानी छैन होली झिंझिया नाच्न खेल्न मेरो मन रमाउछ मधेसी हुँ, नेपाली हुँ मेरो आफ्नै मान छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE