Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

कतारमा छोरा कोमामा : एता आमा भन्छिन् ‘चरा कराउँदा पनि छोराको खबर आएजस्तो लाग्छ ।’

\"aged-mother-750\" कतार । चौखावाङ–९, गलम्पाटी रुकुमबाट मीना खड्का आफ्ना पतिको पछिल्लो अवस्था बुझ्न हरेक साताजसो कतारमा कार्यरत रुकुमकै शनिकुमार वलीलाई फोन गरिराख्छिन् । आजको कान्तिपुर दैनिकमा होम कार्की लेख्छन् – उनका २५ वर्षिय पति ललित बूढामगरसँग गत मंसिर ८ देखि दोहोरो संवाद टुटेको छ । काम गरिरहेका बेला माथिबाट फलामको पाइप खसेर टाउकोमा लागेपछि ललित ढलेका थिए । त्यसपछि उनी कोमामा गए । उनको अवस्थामा हल्का सुधार आएको छ । बोल्न सक्दैनन् । शरिर चलाउन सक्दैनन् । हामी भेट्न जाँदा शरीरमा छुन्छौं । त्यतिखेर आँशु झार्छन् ‘वलीले फोनबाट मीनालाई सान्त्वना दिइरहेका हुन्छन्। ‘घाँटी र टाउँकोमा गम्भीर चोट छ । घाँटीका नसामा असर परेकाले बोल्न सक्दैन ।’ अस्पतालले बेड नम्बर १५२ मा रहेका बूढामगरको हेरचाह गर्न एक जना नर्स खटाएको छ । ‘उपचारमा कमी छैन । डाक्टरले सकेसम्म चिनजानका साथीहरु आएर भेटिदिए बोल्न सक्छन् कि भनेर भनेका छन्, ‘उनले शनिबार पछिल्लो खबर सुनाए,‘आउने मे २८ मा अप्रेसन गर्ने तयारी गरेको छ ।’ ३० महिनादेखि आल्मुनियम कम्पनिमा काम गर्न आएका थिए । घर फर्कने समय आएको बेला उनी दुर्घटनामा परेका थिए । उनको घरमा पत्नी, दुई वर्षिया छोरी, बृद्ध बाआमा रामबहादुर र चन्द्रबहादुर बुढा छन् । जंगलको बीचमा घर छ । ‘चरा कराउँदा पनि आमालाई छोराको खबर आएजस्तो लाग्छ ।’ पीडित परिवारलाई सहयोग गरिरहका रुकुमका सञ्चारकर्मी नरेन्द्र केसीले भने, ‘बुहारीको मोबाइलमा कसैले फोन गरे पनि छोराकै केही खबर आयो की भनेर सोध्छिन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE