आषाढ़ ४ गते, २०७२ बिहिवार 18th June, 2015 Thu०९:५५:४६ मा प्रकाशित
३ असार, काठमाडौं । पूर्व सभासद् शान्ता चौधरी विद्यालय भर्ना छिन् ।
आजको जनधारणा साप्ताहिकमा खबर छ – दाङ लक्ष्मीपुर गाविस ४ निवासी चौरधी सोही गाविसको उमावि गाग्लीमा कक्षा ८ मा भर्ना भएकी छिन् ।
८ वर्षको उमेरदेखि कम्लरी बस्न थालेको चौधरीले औपचारिक शिक्षा अध्ययन गर्ने इच्छा पहिलेदेखि नै राख्दै आएकी हुन् । यस वर्ष विद्यालयमा भर्ना भएर पढाई सुरु गरेकी छिन् ।
२०६४ सालको संविधानसभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट समानुपातिकतर्फबाट सभासद् भएकी चौधरी उमेरले नछेक्ने भएकोले छोराछोरीको उमेरका विद्यार्थीसँग पढ्न तयार भएको बताउँछिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: