भूकम्पमा घर बाहिर भएका भित्र छिर्दा यसरी गयो ज्यान
आषाढ़ ५ गते, २०७२ शुक्रवार 19th June, 2015 Fri०६:३०:२७ मा प्रकाशित
४ असार, काठमाडौं । भूकम्प आउँदा के गर्ने ? ‘ड्रप कभर एन्ड होल्ड’ अर्थात शरिर गुडुल्की बनाएर टाउकोलुकाउने, खाटमुनी लुक्ने वा झ्यालढोकामा बस्ने । हत्तपत्त कतै नभाग्ने ।’
नेपाल रेडक्रस सोसाइटीले नुवाकोट र रसुवाका स्कूलस्कूलमा संचालल गरेको भूकम्पबाट बच्ने उपायसम्बन्धी तालिममा प्रशिक्षक रहेको लहरेपौवा ६ का जनक लामिछानेले यसै भनेर सिकाएथे ।
आजको नागरिक दैनिकमा खबर छ –वैशाख १२ गते पनि भुई हल्लन थाल्दानासाथ घरबाहिरै रहेर उनी चिच्चा, ‘ए ..... भूकम्प आयोग भित्र छिर । यतिभन्दै उनी पनि आफू घरभित्र गए । खाटमुनी छिरे । विडम्वना खाटमुनी थिचिए रउनको मृत्यु भयो ।
प्रशिक्षक लामिछानेले मात्र होइन । दुई जिल्लामा भूकम्पसम्बन्धी तालिम लिएका १ सय ४१ बालबालिकाको भूकम्प आउँदा घरभित्रै रहेकाले चेपिएर निधन भएको प्रारम्भिक तथ्यांक आएको छ । उनीहरु सबैले हालैमात्र यस्तो तालिम लिएको स्थानीइय शिक्षक बताउँछन् ।
‘घर बाहिर आँगनमा बसिरहेको मान्छे भूकम्प आएपछि सबौलई भित्र आउन भन्दै भित्र पस्या’ लामिछानेका उक छिमेकीले भनिन्, ‘सबैलाई घरभित्र छिर्नुहोस्, खाटमुनी लुक्नुपर्छ भन्यो, आफैं घरले थिचिएर गयो ।’
भूकम्पमा भने यही पाठ गतल सन्देश सावित भयो । यही शिक्षा अपनाउँदा रसुवामा ४४ जना स्कूले बालबालिका र नुवाकोटमा९७ जना बालबालिकाले ज्यान गुमाउनु परेको शिक्षक बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: