आषाढ़ ५ गते, २०७२ शुक्रवार 19th June, 2015 Fri०६:२७:५३ मा प्रकाशित
३ असार, काठमाडौं । प्रधानमन्त्री सुशिल कोइराला ‘फास्ट ट्रयाक’ बाट संविधान जारी गर्ने नाममा प्रक्रिया छोट्याउन नहुने पक्षमा देखिएका छन् । संविधानको प्रारम्भिक मस्यौदा जनताको माझ नलगी सुझव मात्रै लिने प्रस्तावप्रति प्रधानमन्त्री कोइराला र उनका सहयोगीहरु असन्तुष्ट छन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ–जेठ २५ गते १६ बुँदे सहमति गर्दा प्रमुख चार दलका शीर्ष नेताबीच ‘फस्ट ट्रयाक’बाट असार मसान्ताभित्रै संविधान जारी गर्ने र त्यसको भोलीपल्टै राष्ट्रिय सहमतिको सरकारका लागि प्धानमन्त्रीले मार्ग प्रशस्त गरिदिने अनौपचारिक समझदारी बनेको थियो ।
समझदारी अनुसारकै तिथिमा संविधान जारी गर्न जनताकाबिचमा जाने प्रकक्रिया छोट्याउनुपर्ने हुन्छ ।
एक नेताका अनुसार प्धानमन्त्री कोइराला संविधान निमार्ण प्रक्रिया लम्ब्याएर भदौ २४ मा सूरु हुने पार्टी महाधिबेशनसम्म कार्यकाल लम्ब्याउन चाहन्छन् । १३ औं महाधिबेशनमा सभापतिको प्रत्यासी हुने उनको इच्छा छ सत्तामा हूँदा महाधिबेशन आफ्नो अनुकुल हुने उनले ठानेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: