आषाढ़ ५ गते, २०७२ शुक्रवार 19th June, 2015 Fri०६:५५:२८ मा प्रकाशित
४, असार, काठमाडौं । भूकम्पपछि पहिरोले थातथलो छाडेर जंगलछेउको खर्कमा बसेका लाप्राकबासीलाई विश्व खाद्य कार्यक्रम डब्लुएफपीले चामल कुहिएको बाँडेको भेटिएको छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ । स्थानीय श्रीबहादुर गुरुङले फेसबुकमार्फत वितरण गर्न तय गरिएको कुहिएको चामलको फोटो सार्वजनिक गरेपछि यो विषयमा बाहिर आएको हो । ‘कुहिएको चामल फिर्ता गर्न भनेका छौं ।’स्थानीय मार्सिङ गुरुङले भने, ‘राम्रो राम्रो छानेर खान भनेका छौं ।
चामलको बोरा खोल्दा कुहिएर कालो डल्ला परेको गुरुङले बताए । राहत रोकिने डरले स्थानीयले सहज रुपमा जानकारी दिन मानेका थिएनन् ।
विश्व खाद्य कार्यक्रममले रेडक्रस र सेभ द चिल्डेनको समन्वयमा खाद्यान्न वितरणको जिम्मा लिएको थियो । ३० बोरा चामल कुहिएको भेटिएको थियो । अनुसन्धान गर्न कर्मचारी पठाएको खाद्य कार्यक्रमकी कर्मचारी सगुन गजुरेलले बताइन ।
सडेको चालको बोरामा डब्लूएफपीकै नाम र लोगो छ ।
त्यस अघि दुई ट्रयाकटरमा रहेको मध्ये ४० बोरा चामल कुहिएको पाइएको थियो । हेर्दा राम्रो देखिए पनि खाँदा गन्हाएको स्थानीयले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: