Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

सशस्त्रलाई प्रहरीको हतकडी !

२२ असार, काठमाडौं । सशस्त्रलाई पक्राउ पूर्जी दिने निर्णय विवादमा परिरहेका बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच फिल्डमै झगडा सुरु भएको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ नेपाल प्रहरीले हालैमात्र सशस्त्र प्रहरीकै उक सुराकीलाई पक्राउ गरी थुनामा राखेको छ । गत जेठ २७ गतेबाट सशस्त्र प्रहरीले नयाँ बसपार्कबाट कटुवा पेस्तोलसहित बुद्धिसिंह गुरुङलाई पक्राउ गरेको थियो । पक्राउपछि सशस्त्रले ब्यारेकमा लगी कुटपिट गरी अनुसन्धान गरेको थियो । पक्राउ गरेको करिब सात घण्टापछि सशस्त्र प्रहरीले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीलाई फोन गरी हतियारसहित एक व्यक्ति पक्राउ परेको ब्यारेकमा लिन आउनुपर्यो भन्दै फोन गरेका थिए । तर, काठमाडौं प्रहरीले सिधै उक्त कुरालाई अस्स्वीकार गर्यो । ब्यारेकबाट आफूहरुले व्यक्तिलाई जिम्मा नलिने बतायो । त्यसपछि सशस्त्र निरीह भएर गुरुङलाई पक्राउ गरेकै नयाँ बसपार्कस्थित निया पसलमा लग्यो । त्यही महाराजगंज वृत्तका डिएसपी सानुराम भट्टराई पुगेर उनलाई बुझेका थिए । गुरुङको सुराकी गर्नेलाई प्रहरीले पक्राउ गर्ये । हतियारको सूचना दिने माओवादीका पूर्व लडाकु विनोद कट्टेलललाई समेत प्रहरीले पक्राउ गरेपछि सुराकी पक्राउ गरेको भन्दै सशस्त्र प्रहरी आक्रोसित बन्न पुगेको छ । दुवै जना पुर्पपक्षका लागि सोमबार जेल चलान भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending